
स्वच्छ भारत मिशन अनि फोहोर मैला प्रबन्धन विषयलाई लिएर कार्यक्रम
खरसाङ: खरसाङको महानदी ग्राम पञ्चायतको आयोजनामा महानदीको तीरसठ पाखास्थित सार्वजनिक भवनमा स्वच्छ भारत मिशन अनि फोहोर मैला प्रबन्धन विषयमा तारानाथ शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो। उक्त