Day: सेप्टेम्बर 18, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

शिवकुमार राई प्रतिष्ठान खरसाङको सयौं साहित्यिक प्रकरण साथै स्मरणभित्र शिवकुमार राई पुस्तक लोकार्पण

खरसाङ: शिव कुमार राई प्रतिष्ठान खरसाङको आयोजनामा आज यहाँको पार्क लोकेशन सार्वजनिक भवनमा सयौं साहित्यिक प्रकरण समारोह अन्तर्गत स्मरणभित्र शिवकुमार राई पुस्तक लोकार्पण तथा कवि गोष्ठी

अन्तर्राष्ट्रिय

नेपाल र भारतका कवि साहित्यकारहरूलाई लिएरदार्जिलिङमा समावेशी साहित्य सम्मिलन २०२२ सम्पन्न

दार्जिलिङ: दार्जिलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा समावेशी साहित्य सम्मिलन २०२२ सम्पन्न भएको छ। उक्त कार्यक्रम कथाकार, पत्रकार एंव समावेशी समूहका वरिष्ठ स्रष्टा प्रकाश हाङखिमको अध्यक्षता

खेलकुद

आशिहारा जलढक्का कराते एसोसिएसनका तत्वावधानमा सम्वर्द्धना कार्यक्रम सम्पन्न

गोरुबथान (महेश्वर प्रधान): आज भारत भूटान सीमान्त बिन्दु एम एस के विद्यालय प्रेक्षालयमा आशिहारा जलढक्का एसोसिएसनका तत्वावधानमा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। गत २ सितम्बरदेखि ४

क्षेत्रीय

सालगुढा नजिकै दुर्घटनामा एकको मृत्यु, आक्रोशित मानिसहरूले झोसे बसमा आगो

सिलगढी: राष्ट्रिय राजमार्ग ३१ सालुगढा नजिकै एक दुर्घटना भएको छ। सिक्किम नम्बर भएको एउटा बसले ठोकर दिँदा स्कुटीमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृतक व्यक्ति

राष्ट्रिय

भारत तिब्बत सीमा पुलिसमा विभागीय पदोन्नति

नयाँ दिल्ली: भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) ले आफ्नो पशु परिवहन संवर्ग (एचसी/एटी) का ६४ हेड कन्स्टेबलहरूलाई विभागीय पदोन्नति समिति (डीपीसी) को आधारमा सहायक उप निरीक्षकको नव

क्षेत्रीय

मध्य डुवर्सव्यापी फूलपाती शोभायात्रा समिति गठन

  वीरपाडा- प्रत्येक वर्ष मनाइने गोर्खाहरूको महान सांस्कृतिक पर्व फूलपाती शोभायात्राको निम्ति आज प्रकाश थापाको अध्यक्षतामा वीरपाडा नेपाली उच्च विद्यालयको कन्याश्री भवनमा मध्य डुवर्सका विभिन्न संघ-संस्थाका

मनोरञ्जन

अक्षरा सिंहको अर्को भिडियो भाइरल

पटना: भोजपुरी अभिनेत्री अक्षरा सिंह इन्डस्ट्रीकी चर्चित अभिनेत्री हुन्। सामाजिक सञ्जालमा प्राय: चर्चामा रहने अक्षरा विगत केही दिनदेखि एक एमएमएसका कारण चर्चामा छिन्। वास्तवमा, यो भिडियोको

क्षेत्रीय

बन्दापानी चियाकमानमा  पीएचईको उद्घाटन 

  वीरपाडा- लगभग दस वर्षदेखि कमान बन्द भएपछि त्यस क्षेत्रमा पर्याप्त पिउने पानीको समास्य हुन थालेपछि स्थानीय तथा संघ संस्थाहरूद्वारा पिउने पानीको स्रोतको व्यवस्था गर्नुपर्ने माग

खेलकुद

दुई दिवसीय इन्टर टी गार्डन खेलमा कालचिनी एनवाईसी विजयी

 कालचिनी – गंगुटिया चियाबारीको शिव मन्दिर लाईन फूटबल मैदानमा शनिबारदेखि आरम्भ भएको दुई दिवसीय इन्टर टी गार्डन नकआउट फूटबल टूर्नामेन्टको आज फाइनल खेलमा कालचिनी एनवाईसी बनाम

क्षेत्रीय

समाजसेवी सञ्जयराज विश्‍वलाई सम्मान

  सामसिङ – सामसिङ चियाबारी निवासी सञ्जयराज विश्‍वले २०१० सालमा सामसिङ जन कल्याण सङ्घ नामक एक सामाजिक संस्था स्थापित गरेका थिए| त्यसपश्‍चात तिनले निरन्तर रूपमा समाजका

क्षेत्रीय

१० कि.मी. म्याराथन सम्पन्न

कालचिनी – अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा तथा कालचिनी थानाको व्यवस्थापनामा आज १० किलोमीटर रन म्याराथन सम्पन्न भयो| बिहान ६ बजी कालचिनी थाना मैदानबाट अलिपुरद्वार जिल्ला पुलिस

क्षेत्रीय

कोलकाता एयरपोर्टमा महिलाको प्राइभेट पार्टमा भेटियो २ किलो सुन

कोलकाता: एयरपोर्टमा कहिलेकाहीँ चेकिङका क्रममा सुन र चाँदी भेटाइने सामान्य कुरा हो, तर यहाँ कोलकाता एयरपोर्टको बारेमा ल्याएको समाचार सबैलाई चकित पर्ने किसिमको छl किनकी एकजना