Day: सेप्टेम्बर 15, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

अवैद्य निर्माणहरू विरुद्ध नगरपालिका अब सशक्त कदम उठाउने छः रितेश पोर्तेल

दार्जीलिङ: अवैद्य निर्माणकारीहरू विरूद्व दार्जीलिङ नगरपालिकाले अब सशक्त कदम उठाउने भएको छ। दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्डले अवैद्य निर्माणहरू विरुद्ध सशक्त कदम उठाउने शुरूदेखि नै बताउँदै आएका

राष्ट्रिय

लखिमपुर घटनाबारेमा राष्ट्रिय महिला आयोगका अध्यक्षलाई राज्य मन्त्री शशी पाञ्जाको प्रश्न

कोलकाता: लखिमपुर खिरीमा दुई दलित दिदीबहिनीको सामूहिक बलात्कार र हत्याको घटनाले तृणमूलबाट कडा प्रतिक्रिया गरिएको छ। राज्य मन्त्री डा. शशि पाञ्जाले उत्तर प्रदेशमा भएको घटना कसैबाट

क्षेत्रीय

हिन्दी अध्यापन सम्मानले शिक्षिका नम्रता बर्मालाई गरियो सम्मानित

सिलगढी: हिन्दी भाषा तथा साहित्यको शिक्षण एवम् शोधको क्षेत्रमा उल्लेखनीय योगदान हेतु दिल्ली पब्लिक स्कुल (सिलगढी) की हिन्दी शिक्षिका नम्रता वर्मालाई राष्ट्रिय स्तरको हिन्दी अध्यापन सम्मानले

क्षेत्रीय

उत्तर सिक्किमको लाचेन जुम्सालाई राज्यपालले दिए कम्प्यूटर र सिलाउने मेसिन

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले उत्तर सिक्किमको लाचेन जुम्सालाई तीनवटा कम्प्यूटर, सम्बन्धित हार्डवेयर र दशवटा सिलाउने मेसिन प्रदान गरेका छन्। लाचेनका पिपन सोनाम ग्याम्छो लाचुङ्गपा, पूर्व

राष्ट्रिय

‘अग्निपथ’ नयॉं सैन्य भर्ती प्रक्रिया योजनालाई लिएर भारत र नेपालबीच विवाद बढ्दै

नयॉं दिल्ली: ‘अग्निपथ’ नयॉं सैन्य भर्ती प्रक्रिया योजनालाई लिएर भारत र नेपालबीच विवाद बढ्न थालेको छ। नेपालले अग्निपथ योजना अन्तर्गत भर्ती रोकेको छ, जसका लागि भर्ती

क्षेत्रीय

मंगन नगर पञ्चायतले गऱ्यो ड्रेस कोडको शुरूवात

गान्तोक: मंगन नगर पञ्चायतले हिजो एक कार्यक्रम आयोजना गर्दै ड्रेस कोड र मंगन नगर पञ्चायतको मोटो शुरूवात गरेको छ। उक्त कार्यक्रममा पार्षद मुख्य अतिथिकोरूपमा उपस्थित रहेका

क्षेत्रीय

हाइपरबिक अक्सीजन च्याम्बर अर्थात ग्यामो ब्याक वितरण

गान्तोक: उच्च हमाली क्षेत्रमा यात्रा गर्दा अक्सिजनको कमीले हुने समस्याबाट बचाउन हाइपरबिक अक्सीजन च्याम्बर अर्थात ग्यामो ब्याक वितरण गरिएको छ। पश्चिम सिक्किमको योक्सम भएर यात्रा गर्ने

क्षेत्रीय

१४ परिवार एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल

नाम्ची: आज १४ परिवार एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भएको छ। तिनीहरू नाम्ची जिल्लाको मल्ली समष्टिअन्तर्गत अप्पर शुक्रबारे वार्डका वासिन्दाहरू हुन्। पार्टीमा सामेल हुनेहरूलाई एसकेएम

क्षेत्रीय

टिकाकरणलाई लिएर जिल्ला टास्क फोर्सको समीक्षा सभा सम्पन्न

गान्तोक: नाम्ची जिल्ला टास्क फोर्स टिकाकरण र पीसीपीएनडीटीको एक समीक्षात्मक सभा नाम्ची जिल्लाको जिल्लापाल कार्यालयमा सम्पन्न भयो। जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न भएको सभामा अतिरिक्त

क्षेत्रीय

‘स्वच्छता ही सेवा २०२२’ राज्यमा आजदेखि शुरू

गान्तोक: ‘स्वच्छता ही सेवा २०२२’ राज्यमा आजदेखि शुरू भएको छ। स्वच्छता ही सेवा (एसएचएस) प्रत्येक वर्ष १५ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म सामुदायिक कल्याणका लागि सामुदायिक सहभागिता सुनिश्चित

क्षेत्रीय

दोछुम जुनियर हाई स्कूलको प्रेक्षागृहको उद्घाटन

गान्तोक: दोछुम जुनियर हाई स्कूलको प्रेक्षागृहको उद्घाटन सिक्किमका राज्यपाल गंगा प्रसादले गरे। सिरवानी जीपीयूमा पर्ने उक्त स्कूलको प्रेक्षागृह राज्यपालको विवेकाधीन कोष र क्षेत्र विधायकको वित्तीय सहायतामा

क्षेत्रीय

सेवा पखवाड़ा मनाउने तयारीमा प्रदेश भाजपा

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसदेखि देशव्यापी रूपमा शुरू हुने सेवा पखवाड़ाको तयारीलाई लिएर आज भारतीय जनता पार्टी, सिक्किम प्रदेश कार्यकारिणी बैठक सिङ्तामस्थित पार्टी कार्यालयमा प्रदेश अध्यक्ष