उत्तर सिक्किमको लाचेन जुम्सालाई राज्यपालले दिए कम्प्यूटर र सिलाउने मेसिन

IMG_20220915_232338.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले उत्तर सिक्किमको लाचेन जुम्सालाई तीनवटा कम्प्यूटर, सम्बन्धित हार्डवेयर र दशवटा सिलाउने मेसिन प्रदान गरेका छन्। लाचेनका पिपन सोनाम ग्याम्छो लाचुङ्गपा, पूर्व पिपन छिरिङ जी. लाचुङ्गपा र लाचेन जुम्साका सदस्यहरूले आज सॉंझ राजभवनमा उक्त सामग्रीहरू ग्रहण गरे। उनीहरूले राज्यपालप्रति कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement