
सिलगढीमा युनेस्कोलाई धन्यबाद जनाउन निकालिइयो विराट शोभायात्रा
सिलगढी: बंगालको दुर्गा पुजालाई युनेस्कोले सांस्कृतिक विश्व धरोहरको रूपमा मान्यता दिएकोमा युनेस्कोलाई धन्यवाद जनाउँदै आज सिलगढीमा एउटा विराट रङ्गारङ्ग शोभायात्राको आयोजना गरियो। उक्त शोभायात्रामा सिलगढी, पहाड