Day: अगस्ट 31, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

मिरिक बजारमा धर्का कोरेर गाडीहरू राख्ने स्थान निदिष्ट

मिरिक: मिरिक ट्राफिक पुलिसले आज बुधवार मिरिक बजारमा धर्का कोरेर गाडीहरू राख्ने स्थान निदिष्ट गरिदिएको छ। मिरिकमा ट्राफिक ब्यवस्थालाई दुरूस्त राख्न साथै जतासुकै गाडीहरूलाई पार्किङ गर्न

क्षेत्रीय

तृणमूल कङ्ग्रेसका अध्यक्ष दुर्घटनामा गम्भीर घाइते

बाघडुग्रा: अप्पर बाघडुग्रा अञ्चल तृणमूल कङ्ग्रेसका अध्यक्ष भोला गुहा सड़क दुर्घटनामा गम्भीर रूपमा घाइते भएका छन्। एशियन हाईवे २ भएर गइरहेको समय तीव्र गतिमा आइरहेको एउटा

हाम्रो स्वाभिमान ट्रस्ट दिल्लीद्वारा वृहत रूपमा हरितालिका तीज महोत्सव-२०२२ पालन

वरिष्ठ पत्रकार शिबु छेत्रीलाई नेपाली पत्रकारिता पुरस्कार २०२२ प्रदान नयाँ दिल्ली; हाम्रो स्वाभिमान ट्रस्टले हरितालिका तीज महोत्सव-२०२२ दिल्लीको तालकटोरा इन्डोर स्टेडियमा पालन गरेको छ। दिउँसो १२

कन्स्टेबल पदमा ३० वर्षसम्म आवेदन दिनसक्ने मुख्यमन्त्री ब्यानर्जीको घोषणा  

कोलकाता: पुलिस दिवस अघि मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार नवान्नमा पत्रकार सम्मेलन गरेर महत्वपूर्ण घोषणा गरेकी छिन्। उनले कस्टेबलको नोकरी (पुलिस भर्ती)का लागि उमेर सीमा बढाउने कुरा

मिरिकमा गोपाल योञ्जनको जन्म जयन्ती पालन

अर्को वर्ष मिरिकमा गोपाल योञ्जनको सालिग निर्माण गरेर जन्म जयन्ती पालन गरिनेछ: सभासद मिलेस राई मिरिक: जीटीए सूचना एवं सांस्कृतिक विभाग मिरिक अनि गोपाल योञ्जन भक्त

सोनिया गान्धीकी आमा पाओला माइनोको इटालीमा निधन

नयाँ दिल्ली: देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीकी आमा पाओला माइनोको इटालीमा निधन भएको छ। कांग्रेस महासचिव जयराम रमेशले ट्वीट गर्दै यो जानकारी

सिमुलबारी गोल्ड कपः यूकेएफसी क्वार्टर फाइनलमा

३१ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) क्वार्टर फाइनलमा पुग्यो। सिमुलबारी खेल मैदानमा बुधवार

गणेश चतुर्थीको अवसरमा मारवाडी युवा मञ्च अरनबको आयोजनामा तीन दिवसीय पूजा आरम्भ

खरसाङ: मारवाडी युवा मञ्च खरसाङ अरनबद्वारा गणेश चतुर्थीको अवसरमा खरसाङको जगदीस मन्दिरमा तीन दिवसीय पूजा समारोहको आयोजना गरिएको छ। यस अवसरमा पहिलो मन्दिरमा गणेशको मूर्ति स्थापना

कोविड़ नेपाल: थप २७१ जना कोरोनाले ग्रसित, १७५ जना भए निको, १ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २७१ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु पनि भएकाे

दुष्कर्मको कारण गर्भवती गाईको मृत्यु, अभियुक्त जेल चलान

दक्षिण २४ परगना: पश्चिम बङ्गालको दक्षिण २४ परगना जिल्लामा मानवतालाई लज्जित पार्ने घृणित घटना भएको छ। गर्भवती गाईलाई बलात्कार गरेको आरोपमा २९ वर्षीय युवक पक्रा परेका

हाम्रो चिन्हारी नै शिक्षा हो र हामीले शिक्षाको क्रान्ति ल्याउनु पर्छ: अनित थापा

कालेबुङ: कालेबुङको अलगढ़ामा कार पार्किंङ कम सपिङ कम्प्लेक्स अनि क्याफेटेरिया रिकिसुम कफी हाउसको उदघाटन जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको बाहुलीबाट गरिएको छ। कार्यक्रम समय जीटीए मुख्य

शिक्षक नियुक्ति विषयमा पहाड़मा पनि ईडी र सीबीआईले कार्वाही गरे कसैलाई पनि नबचाई दिने अजय एडवर्डले मुख्यमन्त्री समक्ष गरे निवेदन

दार्जीलिङ: दार्जीलिङ पार्वत्य क्षेत्रमा भएको अवैध शिक्षक नियुक्तिको घटनाले पहाड तातिन्दै जान्दैछ। हिज ० अगस्तको दिन मात्र न्यायलयको निर्देश अनुरूप प्रवर्तन निदेशालयले (ईडी)ले प्राइमेरी स्कूलहरूमा २०११