Day: अगस्ट 31, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

सिक्किमका चित्रकार देव प्रसास राई न्युयोर्कमा

गान्तोक: चेल्सी अंतर्राष्ट्रीय ललितकला प्रतियोगिता अनि प्रदर्शनी, अगोरा गैलरी, चेल्सी, न्यूयोर्कमा अगस्त २३-अगस्त ३०, २०२२ सम्म भएको, वार्षिक ललित कला प्रतियोगिता प्रदर्शनीमा चुनिएका केही कलाकारहरूको एक

आमा योजना कार्यन्वयनलाई लिएर अभिमुखी कार्यक्रम सम्पन्न

गान्तोक: महिला एवम वाल विकास विभागको पहलमा आज सोरेङ जिल्लामा जिल्ला अधिकारी, क्षेत्रिय कार्यकर्ताहरूलाई लिएऱ आमा सशक्तिकरण योजनामाथि एक दिवसीय अभिमुखी कार्यक्रम आयोजना गरियो। सोरेङ जिल्लाको

उत्तरपूर्वी राज्यका एनएसएस स्वयं सेवकहरूले जनाए सर सफाईमा सहभागिता

गान्तोक: उत्तरपूर्वी राज्यका एनएसएस स्वयं सेवकहरूले बुलबुलेमा आयोजित सर सफाई कार्यक्रममा स्वेच्छाले सहभागिता जनाए। गणेश टकदेख बुलबुलेसम्म सर सफाई साथै विरूवा रोपन कार्यक्रम आयोजना गरिएको थियो।

सिक्किम सहकारी दुध उत्पादक यूनियन लिमिटेडको २७औं बोर्डको वार्षिक सभा सम्पन्न

गान्तोक: सिक्किम सहकारी दुध उत्पादक यूनियन लिमिटेडको २७औं बोर्ड वार्षिक सभा सम्पन्न भयो। दक्षिण जिल्लाको जोरथाङस्थित इन्सटीट्यूट अफ् केपासिटी भवनको प्रेक्षागृहमा आयोजित सभामा संस्थाका उपाध्यक्ष एमजे

ब्राउन सुगरसहित एक पक्राउ

गान्तोक: सिक्किम राज्यलाई ड्रग्समुक्त बनाउने दिशामा पुलिसले केही दिनअघिदेखि अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत पुलिसले विभिन्न स्थानबाट ड्रग्सको धन्दामा लिप्त हुनेहरूलाई पक्राउ गर्दै आइरहेको

गाजीपुर दुर्घटना: गंगामा २५ जना सवार रहेको डुंगा पल्टिंदा ५ बालबालिकासहित ७ डुब्यो, दुईवटा शव बरामद

गाजीपुर: उत्तर प्रदेशको गाजीपुरमा ठूलो डुङ्गा दुर्घटनाको खबर आएको छ। गंगा नदीमा ठूलो डुङ्गा दुर्घटना हुँदा दुई दर्जन मानिसले भरिएको डुङ्गा गंगाको बीचमा पल्टिएको छ। यो

पॉच दिवसीय प्रथम पूर्वोत्तर एनएसएस उत्सव २०२२ को समापन

गान्तोक: राज्य खेल विभागको एनएसएस सेल र भारत सरकारको युवा मामिला एवं खेल मन्त्रालयको संयुक्त तत्वावधानमा आयोजित पॉच दिवसीय प्रथम पूर्वोत्तर एनएसएस उत्सव २०२२ को समापन

सिक्किमका राज्यपाल अनि महाराष्ट्रका उपमुख्यमन्त्रीकाे शिष्टाचार भेट

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले आज महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीससगँ मुम्बईस्थित उनको सरकारी आवासमा शिष्टाचार भेट गरे। यस अवधि द्वयबीच विकासमूलक विषयहरूमाथि चर्चा भएको राजभवनले जानकारी

कोविड़ बङ्गाल: कोरोनाको २७२ नयाँ मामिला, ३०५ जना भए कोरोनामुक्त, ३ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ २७२ नयाँ मामिला अघि आएको छ भने यस रोगले ३ जनाको मृत्यु पनि भएकाे

मुख्यमन्त्रीले श्रीकान्त महतोलाई जुन मालियासित माफी माग्न लगाइन्

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी उपभोक्ता मामिला राज्यमन्त्री श्रीकान्त महतोसँग रिसाइन् र क्याबिनेट बैठकमा आलोचना गरिन् अनि अभिनेत्री जुन मालियाबाट माफी माग्न लगाइन्। तीन दिनअघि एउटा भिडियो

कोविड़ सिक्किम: कोरोनाको २३ नयाँ मामिला, २७ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज २३ जना कोरोना संक्रमित रोगी फेला परेको र २७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

प्लास्टिक मुक्त सहर बनाउने अपील

सिलगढी: गणेश पुजाको माध्यमद्वारा जलपाईमोड़ गणेश पुजा कमिटीले प्लास्टिक मुक्त सहर बनाउने अपील गरेको छ। सिलगढी नगरनिगमको डेपुटी मेयर रञ्जन सरकारले यस पुजा मण्डपको उद्घाटन गरे।