गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले आज महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीससगँ मुम्बईस्थित उनको सरकारी आवासमा शिष्टाचार भेट गरे।
यस अवधि द्वयबीच विकासमूलक विषयहरूमाथि चर्चा भएको राजभवनले जानकारी दिएको छ। राज्यपाल प्रसादले फडणवीसको सकारात्मक पहल र प्रयासले महाराष्ट्रको पुर्ण विकासको लागि शुभकामना दिए।