सोनिया गान्धीकी आमा पाओला माइनोको इटालीमा निधन

नयाँ दिल्ली: देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीकी आमा पाओला माइनोको इटालीमा निधन भएको छ। कांग्रेस महासचिव जयराम रमेशले ट्वीट गर्दै यो जानकारी दिएका हुन्। पूर्व केन्द्रीय मन्त्री जयराम रमेशले ट्वीटमा लेखेका छन्, ‘सोनिया गान्धीकी आमा पाओला माइनोको शनिबार २७ अगस्त २०२२ मा इटालीमा रहेको उनको घरमा निधन भयो। गएको २८ अगस्त अन्तिम संस्कार गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement