Day: अगस्ट 25, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बस दुर्घट्नामा परेका सबै घाइतेहरूलाई प्रदान गरियो आर्थिक सहयोग

गान्तोक: मुख्यमन्त्री पीएस गोलेको वचनलाई पूरा गर्दै हिजो गान्तोक र रानीपुल बीच सात माइलमा बस दुर्घट्नमा परेर घाइते भएका अनि हाल मणिपाल सेन्ट्रल रेफरल अस्पतालमा उपचाराधीन

क्षेत्रीय

मेधावी विद्यार्थीहरूलाई सिलगढी नगरनिगमद्वारा संवर्द्धना जनाइयो

सिलगढी: दीनबन्धु मञ्चमा २०२१-२०२२ को बाङ्ग्ला तथा अङ्ग्रेजी माध्यमका मेधावी विद्यार्थीहरूलाई आज सिलगढी नगरनिगमको पहलमा संवर्द्धना जनाइयो। यस कार्यक्रममा मेयर गौतम देव तथा डेपुटी मेयर रञ्जन

क्षेत्रीय

जिम्मेवारी पूरा गर्नु नै म अघि आएको छु: अञ्जुल चौहान

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अध्यक्ष अञ्जुल चौहानले आज पत्रकारहरुलाई सम्बोधन गर्दै जीटीए सभाको अध्यक्षता अनि आफुमा रहेको दायित्व अवश्यै पूरा गर्ने बताएका छन्। उनले आगामी सेप्टेम्बर

क्षेत्रीय

गोरामुमोद्वारा सरकारी राशन विषय लिएर खण्ड विकाश अधिकारीलाई ज्ञापन पत्र

बिजनबारी: धेरै दिनदेखि दार्जीलिङ पुलबजार खण्डको विभिन्न ग्राम पञ्चायतहरूका उपभोक्ताहरूले सरकारी राशन सरकारी स्केल अनुसार नपाइरहेको जन गुनासोलाई लिएर आज गोरामुमो पुल बिजनबारी, चुङथुङ ऋषिहाट,रिम्बिक लोधोमा

राष्ट्रिय

राष्ट्रपति द्रौपदी मुर्मूले भनिन्, ‘२०४७ को भारत अधिक समृद्ध, सुदृढ़ र सुखी हुनेछ’

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले २०४७ को भारत अधिक समृद्ध, सुदृढ़ र सुखी हुने बताएकी छन्। यसको निम्ति उनले सिविल सेवकहरूसित आजादीको अमृत कालमा जोश र

क्षेत्रीय

मेरो समयमा कुनै भ्रष्टाचार भएको छैन: सुबिरेश भट्टाचार्य

कोलकाता: स्कूल सेवा आयोग (एसएससी) को माध्यमले शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सीबीआई सोधपुछको सामना गरिरहेका पूर्व अध्यक्ष सुबिरेश भट्टाचार्य बिहीबार कोलकाता पुगेका छन्। यहाँ दमदम हवाईअड्डामा

क्षेत्रीय

माध्यमिक शिक्षा परिषदको यूनियन रूमको ताला तोड्न हाई कोर्टको आदेश  

कोलकाता: कलकत्ता हाई कोर्टले बिहीबार शिक्षक नियुक्ति भ्रष्टाचारपछि विवादहरूमा घेरिएको माध्यमिक शिक्षा परिषदको यूनियन रूमको ताला तोड्ने आदेश दिएको छ। न्यायमूर्ति राजशेखर मन्थाको एकल पीठले विधाननगर

क्षेत्रीय

विभिन्न गैर सरकारी संस्थाहरुको आयोजनामा दार्जिलिङमा बलिदान दिवस पालन

दार्जिलिङ: अाज दार्जिलिङमा स्वाधीनता सेनानीहरूको स्मृतिमा बलिदान दिवस पालन गरिएको छ। दार्जिलिङको विभिन्न संघ संस्थाहरूका आयोजनामा सम्पन्न बलिदान दिवस कार्यक्रम दार्जिलिङको चौरास्ता परिसरमा सम्पन्न भएको छ।

क्षेत्रीय

७ माइल बस दुर्घटनाकाे १ जनाकाे छुट्टी

गान्तोक: राष्ट्रिय राजमार्ग १० अन्तर्गत रानीपुल छेउ ७ माइलमा हिजो भएको बस दुर्घटनामा घाइते भएका सात जनालाई आज अस्पतालबाट छुट्टी दिइएको छ। दुर्घटनापछि मणिपाल अस्पतालमा २९

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको २५२ नयाँ मामिला, ३९४ जना भए कोरोनामुक्त, २ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २५२ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले २ जनाको

क्षेत्रीय

कङ्ग्रेसद्वारा केन्द्र र राज्य सरकारविरुद्ध भ्रष्टाचार को आरोप लगाउदै विक्षोभ

खोरीबारी: केन्द्र सरकार र राज्य सरकारविरुद्ध एकाधिक भ्रष्ट्राचारको आरोप लगाउँदै कङ्ग्रेस पार्टीका कार्यकर्ताहरुले आज खोरीबारीमा धरना प्रदर्शन गर्यो। कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले आज खोरीबारीमा नित्य प्रयोग

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ४४ नयाँ मामिला, ५७ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

गान्तोक: राज्यमा आज ४४ जना कोरोना संक्रमित रोगी फेला परेको र ५७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।