
सिलगढी आइपुग्यो सीबीआई टीम शिक्षक नियुक्तिमा भ्रष्टाचारबारे गर्न छानबिन
सिलगढी: शिक्षक नियुक्तिमा भ्रष्टाचार भएको मामिलामा जाँच गर्नको लागि आज सीबीआईको एउटा टीम सिलगढीस्थित उत्तर बंगाल विश्वविद्यालयमा आइपुगेको आजैमात्र आइपुगेको छ। उत्तर बंगाल विश्वविद्यालयका वर्तमान उप-कुलपति