कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ३१३ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले ३ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा ४०७ जना कोरोनामुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १०,१२४ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,२२६,६०८ जनाको परीक्षण भएको छ।
हालसम्म बङ्गालमा २१,०५,५३५ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८०,७०६ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४४९ जनाले जान गुमाएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८२℅ र सकारात्मक दर ३.०९℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,६०९,९८१ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।