Day: अगस्ट 2, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

गारोपाड़ा ग्राम पञ्चायत प्रधानद्वारा राजाभात कोठी लाईनका बासिन्दाहरुलाई आश्वासन

कालचिनी: मुसलधारे बर्षाले राजाभात चियाबारीको कोठी लाईनका प्रायः १२ वटा घरहरुमा पानी पसेको औ कोठी लाईनका बाटो र नालाहरुमा जल जम्ने समस्या र यसको निकासीको व्यवस्था

क्षेत्रीय

श्रम विभागको पहलमा निःशुल्क स्वास्थ्य शिविर आयोजित

गान्तोक: सिच्छेस्थित सोचेग्याङमा मेडिकल कलेजमा कार्यरत कर्मचारीहरूलाई लिएर सचेतना साथै स्वास्थ्य शिविर आयोजना गरियो। यो कार्यक्रम विशेष गरेर मेडिकल कलेज निर्माण कार्यमा जुटेका कर्मचारीहरूको निम्ति आयोजना

क्षेत्रीय

बेंगलुरु एफसीको निम्ति छनौट भएका दुई सिक्किमे युवा खेलाड़ीहरूको मुख्यमन्त्री गोलेसँग भेट

गान्तोक: बेंगलुरु फूटबल क्लबको निम्ति छनौट भएका राज्यका दुई युवा फूटबल खेलाड़ीहरू वेदहंस छेत्री अनि निहाङ सुब्बाले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनकै सरकारी निवास मिन्तोकगाङमा

क्षेत्रीय

मार्चकस्थित साइन्स सेन्टरमा सेल्फ हेल्प ग्रुपलाई टुलकिटस वितरण

गान्तोक: रानीपुलस्थित साइन्स सेन्टरमा आज ट्राइबल सेल्फ हेल्प ग्रुपलाई टुलकिटस वितरण गरियो।साइन्स एण्ड टेक्नोलजी विभागद्वारा आयोजना गरिएको यस कार्यक्रम आजादीका अमृत महोत्सव अन्तर्गत रहेको बताइएको छ।

क्षेत्रीय

जयगाउँमा भाजपाद्वारा ‘चोर धरो जेल भरो’ कार्यक्रम

कालचिनी: भाजपा ७ नम्बर मण्डल कमिटीको पक्षबाट मङ्गलबार जयगाउँमा ‘चोर धरो जेल भरो’ कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको जानकारी भाजपा ७ नम्बर मण्डल सभापति राजेश छेत्रीले दिएका

क्षेत्रीय

११ हजार शिवलिङ्ग स्थापना गर्दै शिव महापुराण आरम्भ

कालचिनी: जयगाउँमा आजदेखि ११ दिवसीय शिव महापुराणको आरम्भ भएको छ। आज प्रथमत श्रद्धालुहरुले कलशयात्रा निकालेको थियो कलशयात्रा अग्रसेन भवनबाट तोर्षा नदीसम्म निकालिएको थियो भने नदीबाट पवित्र

क्षेत्रीय

राज्यको विभिन्न स्थानमा तीनजनाको अप्राकृतिक मृत्यु

गान्तोक: पाकिम जिल्ला अन्तर्गत ताजा तितरीबोटे निवासी एक व्यक्तिको अप्रकृतिक मृत्यु भएको थाह लागेको छ।पुलिस सुत्रले जानकारी गराए अनुसार राजु उराँउ नामक व्यक्तिलाई उनको कोठामा मृत

क्षेत्रीय

जीटीए सभामा ५ जना सभासदहरु राज्यपालद्वारा मनोनित

दार्जिलिङ: गृह तथा पहाड मामिला विभाग, पश्चिम बंगाल सरकारले एउटा नोटिफिकेसन जारी गरेर जीटीए सभामा ५ जना सभासदहरु मनोनित गरेका छन्।जीटीए एक्टको धारा ५ अनुसार राज्यपालले

क्षेत्रीय

घरबाट बिहान निस्किएका वृद्धा पिता बेपत्ता, परिवारका सदस्यहरू चिन्तित

कालचिनी: कालचिनी थानाअन्तर्गत दक्षीण मेन्दाबारी बस्ती निवासी एकजना वृद्धा भैयाराम उराँव उमेर ७५ बर्ष सोमबार बिहानदेखि निखोज भएको छ। सोमबार दिनभरि खोजी गर्दा पनि कतै कुनै

क्षेत्रीय

नेपाली भाषा मान्यता दिवस जीटीए अनि दार्जीलिङ नगरपालिका संयुक्त रूपमा प्रायोजक बन्ने

गोर्खाल्याण्डको मुद्दा कुनै दिन राजनैतिक पार्टीको मुद्दादेखि जातिगत मुद्दा बन्छ, त्यो दिन हामी गोर्खाल्याण्ड अवश्य हासिल गर्नु सक्नेछौं- अनित थापा दार्जिलिङ: आज भानु भवनमा ३०औं नेपाली

क्षेत्रीय

उत्तरबंग विश्वविद्यालका उप कुलपतिविरुद्ध भ्रष्टाचारको आरोप भाजपाद्वारा विक्षोभ प्रदर्शन

सिलगढी: सिलगढी सांगठनिक जिल्ला भाजपा-ले पूर्व एसएससी चेयरम्यान तथा उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिविरुद्ध भ्रष्टाचारको अभियोग लगायत उत्तरबंग विश्वविद्यालयका प्रोफेसरदेखि लिएर अशिक्षण कर्मचारी नियुक्तिमा समेत भ्रष्टाचार, एसएससी, टेट,

क्षेत्रीय

अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जित्ने रोजी प्रधानलाई गाउँमा भव्य स्वागत

खरसाङ: खरसाङको मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको अध्यक्ष एंव सेन्सी सन्दीप प्रधानको नेतृत्वमा सिविटार निवासी रोजी प्रधान कोलकोतामा सम्पन्न छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जितेर