Day: अगस्ट 2, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

ग्रामीण विकास विभाग प्रत्यक्ष रूपमा तृणमूलस्तरसॅंग जोडिएको विभाग: मन्त्री लिम्बू

गान्तोक: ग्रामीण विकास विभागले मंगलवार आजादीको अमृत महोत्सव अन्तर्गत जनता भवनमा एक कार्यक्रम आयोजन गऱ्यो। यस कार्यक्रममा पीएचई विभाग मन्त्री भीमहाङ लिम्बू मुख्य अतिथि थिए। यस

खेलकुद

कालीझोड़ा एफसी र एसओटी टिस्टाको जीत

२ अगस्त: टिस्टा खेलकुद समितिको तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा मंगलवार दुईवटा म्याच खेलियो। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा आज

खेलकुद

देवकुमार खाती स्मृति नक्आउट फूटबलः एमडीएफसी विजयी

२ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार एउटा म्याच खेलियो। लंगभ्यू बन्दाखेती खेल मैदानमा भएको म्याचमा एमडीएफसी-ले नयाँ कमानलाई

खेलकुद

५-९ अगस्तसम्म ३१औं व्याडमिन्टन प्रतियोगिता आयोजना गरिने

गान्तोक: व्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस)ले आगामी ५-९ अगस्तसम्म ३१औं व्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई

क्षेत्रीय

रोङ्गे छोङ्गे युमी छोगपामा हर घर तिरङ्गा अभियानक आरम्भ

गान्तोक: हर घर तिरङ्गा अभियान अन्तर्गत आज रोङ्गेको रोङ्गे छोङ्गे युमी छोगपा सामाजिक संस्थाले आफ्नो कार्यालयमा राष्ट्रिय झण्डा वितरण कार्यक्रम आयोजन गर्‍यो। यो कार्यक्रममा समाजसेवी तथा

क्षेत्रीय

नाम्ची सरकारी महाविद्यालमा सेनिटेरी पेड मशिन जडान

गान्तोक: राज्यको पहिलो गैर सरकारी संस्था डर्टी एञ्जल मोटर साइकलले नाम्ची सरकारी महाविद्यालयमा सेनीटेरी पे भेन्डिङ मशिन जडान गऱ्यो। उक्त महाविद्यालयका विद्यार्थीहरू साथै एसकेएम विद्यार्थी प्रकोष्ठको

क्षेत्रीय

झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

फाँसीदेवा: घरदेखि ३०० मिटर टाढाबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। उक्त घटना ¬¬¬फाँसीदेवाको ज्योतिनगर इलाकामा भएको हो। मृतक व्यक्ति शम्भु मजुमदारको रूपमा चिन्हित गरिएको

क्षेत्रीय

श्रमिकहरूका लागि जागरूकता एवं स्वास्थ्य शिविर

गान्तोक: अाज मेडिकल कलेजको निर्माण श्रमिकहरूका लागि सोच्यागाङमा जागरूकता एवं स्वास्थ्य शिविरकाे आयोजन गरियो। कार्यक्रमको आयोजना आजादीको अमृत महोत्सव अन्तर्गत ईएसआईसी, श्रम विभाग, सिक्किम सरकारले गरेको

खेलकुद

इण्डिपेण्डेन्स कपः विंगर ब्रदर्स र एलजीएससी खप्रेल सेमिफाइनलमा

२ अगस्त: दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा मंगलवार अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो

क्षेत्रीय

भोटर कार्ड र आधार कार्ड लिंक गरने आह्वान

गान्तोक: बलुवाखानीस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा आज आयोजित एक पत्रकार सम्मेलनमा, सिक्किमका मुख्य निर्वाचन अधिकारी (सीईओ) डी. आनन्दनले भारतको चुनाउ आयोगको सिफारिशमा र केन्द्रिय कानून एवं

क्षेत्रीय

समाजसेवी सुमती छेत्रीले गरिन् क्यान्सर रोगीलाई आर्थिक सहयोग

सिङ्ताम। कुनै पनि शरीरको कोशीका अनावश्यक र असामान्य तरिकाले बढ्दा क्यान्सर जस्तो भयावह रोगलाई नियन्त्रण दिएको भन्ने बुझिन्छ। सिक्किममा दिनहुँ थुप्रै बिमारीले औषधि उपचारको खर्च जुटाउन

क्षेत्रीय

मन्त्री अरूप विश्वासद्वारा आर्थिक सहयोग पनि प्रदान

कुचबिहार: आज राज्यका विद्युत मन्त्री अरूप विश्वासले जलपेश मन्दिर गइरहेको समय जेनेटर सर्ट सर्किट हुँदा प्राण गुमाएका १० जना श्रद्धालुहरूको परिवारका सदस्यहरूसित भेट गर्नको साथै तिनीहरूलाई