झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

IMG_20220802_231404.jpg

फाँसीदेवा: घरदेखि ३०० मिटर टाढाबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। उक्त घटना ¬¬¬फाँसीदेवाको ज्योतिनगर इलाकामा भएको हो। मृतक व्यक्ति शम्भु मजुमदारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति स्थानीय मानिसहरूले झुन्डिरहेको अवस्थामा व्यक्तिको शव देखेपछि परिवारका सदस्यहरूलाई खबर दिए। अर्कोतिर, घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस टनास्थलमा पुगेर मृतदेह उद्धार गरे भने आज बिहान शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *