सरूगॉंउ नम्बर ३ प्राथमिक विद्यालयलाई ‘स्वच्छ विद्यालय पुरस्कार’
बीरपाड़ा: गत २७ जुलाईको दिन डुवर्सकन्यामा आयोजित जिल्ला स्तरीय स्वच्छ विद्यालय पुरस्कार समारोहमा सरूगॉंउ नम्बर ३ प्राथमिक विद्यालयले पनि विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्थामा उक्त पुरस्कार