Day: जुलाई 27, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

इण्डिपेण्डेन्स कपः मेथीबारी मेचेबस्ती अघिल्लो राउण्डमा

२७ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप 2022 फूटबल टुर्नामेण्टमा बुधवार खेलिएको म्याच चरम रोमाञ्चक रह्यो। स्थानीय दुधे खेल मैदानमा आज भएको म्याचमा मेथीबारी

अर्पिताको बेलघारियाको फ्ल्याटबाट १५ करोड रुपियाँ बरामद !

कोलकाता: एसएससी घोटाला मामलामा जाँच गरिरहेको ईडीको टोलीले फेरि कारबाही गरेको छ। ईडीको टोलीले एकैसाथ ४ स्थानमा छापा मारेको छ। यसअन्तर्गत ईडी टोलीले बेलघारियास्थित मन्त्री पार्थ

भारतीय रेल समाचार: वृद्धहरूलाई रेल भाडामा छुट दिन विचाराधीन

नयाँ दिल्ली: कोरोनाको समयमा ज्येष्ठ नागरिकले रेल भाडामा छुट पाइन्थ्यो। तर कोरोनाको समयमा यसलाई बन्द गरिएको थियो। कोरोनाको प्रकोप कम भएपछि रेल सेवा सुचारु भए पनि

सोनादामा गोरामुमोद्वारा शहीद दिवस पालन

बाटोभन्दा माटो ठूलो हो, सहुलियतभन्दा आत्मा सम्मान ठूलो हो भन्ने दिन आज हो: निरज जिम्बा सोनादा: गोरामुमो सोनादा टाउन कमिटीद्वारा सोनादा बजारमा अवस्थित रहेको शहीद टाँशी

कोविड़ सिक्किम: कोरोनाको १८५ नयाँ मामिला, २६२ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

गान्तोक: राज्यमा आज १८५ जना कोरोना संक्रमित रोगी फेला परेको र २६२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

राज्यका पाँच जना सारेगामापा लिटल च्याम्प २०२२-को निम्ति छनौट

गान्तोक: राज्यका नव प्रतिभाहरूले उचित मञ्च पावोस् भन्ने लक्ष्य राखेर हाम्रो वार्ता टेलिविजनद्वारा शुरु गरिएको सिक्किम आइडलको पहिलो सिजनले नै उल्लेख्य सफलता हासिल गरेको छ। सिक्किम

राष्ट्रपति द्रौपदी मुर्मूसँग राज्यपाल गंगा प्रसादको भेट

नयाँ दिल्ली: राज्यका राज्यपाल गंगा प्रसादले नयाँ दिल्लीमा देशका १५औं राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरे। सौहार्द्रपूर्ण भेट अवधि राज्यपाल गंगा प्रसादले राष्ट्रपति श्रीमती मुर्मूलाई पुष्पगुच्छ प्रदान

रम्फूमा रक्तदान शिविर

रम्फू: अलकेम ग्रुप का संस्थापक चेयरमैन स्व. समप्रदा सिंहको तेस्रो पुन्यथिथिको अवसरमा अलकेम हेल्थ साइंस समरदुंग र अलकेम कुम्रेक र लायंस क्लब अफ रम्फू गेट वे

पेलिङ सरकारी वरिष्ठ उच्चतर स्कूलमा बिजुली महोत्सव

गान्तोक। एनएचपीसी अनि सिक्किम सरकारको विद्युत विभागको संयुक्त तत्वावधानमा आजादीको अमृत महोत्सव अन्तर्गत भारतको स्वाधीनताको ७५औं वर्षगाँठ पालन गर्न उज्ज्व भारत उज्ज्वल भविष्य विद्युत@२०४७ कार्यक्रम पश्चिम

भाषा मान्यता दिवस भव्य रूपमा पालन गरिने

कञ्चनजङ्घा राष्ट्रिय पुरस्कारले सानु लामा, रञ्जीत गजमेर र विक्रमवीर थापालाई पुरस्कृत गरिने गान्तोकः नेपाली साहित्य परिषद् सिक्किमले ३१औं नेपाली भाषा मान्यता दिवस समारोह २०२२ भव्यतापूर्वक पालन

शहिद दिवसको अवसरमा विद्यालयमा अन्तर सदन नृत्य गायन प्रतियोगिता सम्पन्न

गोरुबथान: आज सत्ताइस जुलाई, शहीद दिवस। अलिशा मेमोरियल स्कुल नीम ग्राम पन्चायत समाबियोङ चियाबारीमा स्थित छ‌। आज यसै स्कुलमा शहिद दिवस पालन गरियो। विद्यालयका विभिन्न सदनका

निःशुल्क कोरोना बुस्टर डोज-को खोप

सिलगढी: आज वार्ड नम्बर ३९ अन्तर्गत हैदरपाड़ा स्पोर्टिङ क्लबमा एउटा शिविरको आयोजना गरेर व्यवसायीहरूलाई निःशुल्क कोरोना बुस्टर डोज-को खोप दिइयो। उक्त डोजको व्यवस्था सिलगढी बृहत्तर खुद्रा