Day: जुलाई 17, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

उपराष्ट्रपति पदका निम्ति विपक्षी उम्मेदवार कङ्ग्रेस नेतृ मार्गरेट अल्वा

नयाँ दिल्ली: भारतको उपराष्ट्रपति पदका लागि विपक्षी उम्मेदवारका रूपमा कङ्ग्रेस नेतृ मार्गरेट अल्वाको नाम आइतबार घोषणा गरिएको छ। एनसीपीका अध्यक्ष शरद पवारले उनको नाम घोषणा गरेका

क्षेत्रीय

मालदा जिल्लामा देसी बम विस्फोट

मालदा: मालदा जिल्लामा आज एउटा देसी बम विस्फोट भएको कारण दुई जना मानिसको मृत्यु भएको छ अनि अन्य व्यक्ति घाइते भएको छ। पुलिसले भने मृतकको पहिचान

अन्तर्राष्ट्रिय

बाङ्ग्लादेशमा हिन्दु मन्दिर अनि हिन्दुको घरमा आक्रमण

नयाँ दिल्ली: बाङ्ग्लादेशमा हिन्दु मन्दिर अनि हिन्दुको घरमा आक्रमणको मामिला अघि आएको छ। एउटा फेसबुक पोस्टलाई लिएर भडकिएको कट्टरपन्थीहरूले केही घरलाई आगो लगाई दिए अनि मन्दिरमा

क्षेत्रीय

कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो विभाग लगायत समष्टीको हरेक समस्याको समाधानको लागि पनि कार्य गर्ने

खरसाङ: जीटीएको सभासदहरूमा खरसाङको अम्बटे पंखाबारी लङ्भ्यु समष्टीबाट नव निर्वाचित सभासद कल्पना प्रधानलाई जीटीएको कार्यकारी सभासद बनाइएको छ। तर अहिलेसम्म उनलाई कुन विभाग दिइएको छ त्यो

Uncategorized

अर्ना भैसीको आक्रमणमा तीनजना घाइते

मालबजार: मिनग्लास चियाबारीमा आज बिहान अर्ना भैसीको आक्रमणमा ३ जना मानिसहरू घाइते बनेका छन्| घाइतेहरूको नाम ठाकुर उराउँ, आशा इन्दवार अनि पियुष मुण्डा रहेको छ| तिनीहरू

क्षेत्रीय

हावडा स्टेशनबाट ५ किलो सुन बरामद

हावडा: हावडा स्टेशनको न्यू कम्प्लेक्सबाट ५ किलो सुन बरामद भएको छ। यस घटनामा आरपीएफले एक जनालाई पक्राउ गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

क्षेत्रीय

भारत स्काउट्स एण्ड गाइड्सको ओभरनाइट हाइकिङ

कालचिनी: भारत स्काउट्स एण्ड गाइड्सको एयर विंग्स द्वारा आज कालचिनी चौपतिबाट सेन्ट्रल डुवर्स चियाबारीको बासरा डिभिजनसम्म जम्मा १६ किलोमीटरको पैदल यात्रा ओभरनाइट हाइकिङ कार्यक्रम अन्तर्गत सम्पन्न

क्षेत्रीय

निजी एप-क्याब कम्पनीको अनुबन्धको अवधि समाप्त

कोलकता: निजी एप-क्याब कम्पनीको अनुबन्धको अवधि समाप्त भएको छ। उबरले अहिलेसम्म एयरपोर्ट अथोरिटीसित नयाँ कन्ट्रेक्ट साइन गरेको छैन। यस्तोमा उबर अब कोलकता एयरपोर्टको पिक-अप जोनमा टिक्न

खेलकुद

हिल फूटबल एकाडमीका तीनजना खेलाड़ीले कोर्बेट एफसीबाट सुब्रतो कपमा खेल्ने

१७ जुलाईः राष्ट्रिय स्तरमा आफ्नो छाप छोड़ेपछि अहिले ग्रास रुट लेवलबाट खेल र खेलाड़ीहरूका उत्थानमा निरन्तर कार्य गर्ने दिग्गज फूटबलर नगेन तामाङको प्रशिक्षणमा रहने हिल फूटबल

खेलकुद

तेलेपाड़ा फूटबल एकाडमी क्वार्टर फाइनलमा

१७ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा तेलेपाड़ा फूटबल एकाडमी क्वार्टर फाइनलमा पुग्यो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको २,६५९ नयाँ मामिला, २,४७६ जना भए कोरोनामुक्त, ६ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २,६५९ नयाँ मामिला अघि आएको छ भने आज

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको १०८ नयाँ मामिला, ५९ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। आज राज्यमा कोरोनाको १०८ वटा नयाँ मामिला अघि आएको र ५९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य