मालदा जिल्लामा देसी बम विस्फोट

IMG-20220717-WA0186.jpg

मालदा: मालदा जिल्लामा आज एउटा देसी बम विस्फोट भएको कारण दुई जना मानिसको मृत्यु भएको छ अनि अन्य व्यक्ति घाइते भएको छ। पुलिसले भने मृतकको पहिचान फरजान एसके (४५) अनि सफीकुल इस्लाम (३०) को रुपमा भएको छ। यी सबै मानिकचक थाना क्षेत्रको जेसरथला बालुटोलामा एक खेतमा बम बनाइ रहेको थियो। त्यही समय बममा दुर्घटनावश विस्फोट भयो। पुलिस अधीक्षक प्रदीप कुमार यादवले भने, बम निरोधक टोलीले इलाकामा छ अनि स्थिति नियन्त्रणमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement