Day: जुलाई 12, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

चार चक्के वाहनको यन्त्र चोरी गर्ने बदमास पक्राउ

सिलगढी: वाहनको यन्त्र चोरी गरिरहेको समय सिलगढी फुलबारी बाइपास ट्रक टर्मिनल इलाकामा एकजना युवकलाई पक्राउ गरिएको छ। यसरी पक्राउ पर्ने युवक चम्पागढी इलाका निवासी नुर इस्लाम

व्यापार/वाणिज्य

कोलकाताले पायो शपर्स स्टपको एसएस ब्यूटी स्टोरको रूपमा नयाँ सौन्दर्य गन्तव्य

यस स्टोरले ग्राहकहरूको लागि सौन्दर्य अनुभवलाई अझ बढाउँछ कोलकाता: शपर्स स्टप भारतको सबैभन्दा ठूलो फेसन र सौन्दर्य गन्तव्य सिटी सेन्टर न्यू टाउन, राजारहट, कोलकातामा सबै नयाँ

क्षेत्रीय

डा. जस योञ्जन प्यासीलाई छिन्नलता गीतकार पुरस्कार २०७६ प्रदान

खरसाङ: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव गीतकार डा जस योञ्जन प्यासीलाई छिनलता गीत पुरस्कार प्रदान गरिएको छ। डा जस योञ्जन प्यासी बिमारीको कारण काठमाण्डौंमा उपस्थित

क्षेत्रीय

हार्डवेयर व्यावसायी ठगियो, थानामा उजुरी दर्ता

कालचिनी: कालचिनी थाना अन्तर्गत हेमिल्टनगञ्जका एकजना हार्डवेयर व्यावसायी सुदिप सुत्रधर अनलाईन ठगको शिकार बनेको घटना प्रकासमा आएको छ। प्रताड़ित व्यावसायी सुदिप सुत्रधरले बताए अनुसार आज विहान

क्षेत्रीय

भाजपा ७ नम्बर मण्डल कमिटीद्वारा धन्यवाद कार्यक्रम

कालचिनी: देशमा प्रथमपल्ट आदिवासी समाजबाट भारतको राष्ट्रपति पदको निम्ति भाजपा सरकारले द्रौपदी मुर्मूलाई प्रार्थी पद दिएकोमा सम्पूर्ण आदिवासी समाजले गौरव अनुभूति गरीरहेको भन्दै आज दलसिंहपाड़ामा भाजपा

क्षेत्रीय

नदीमा डुबेर एकजना युवकको मृत्यु

कालचिनी: अलिपुरद्वार जङ्कसन क्षेत्रको नोनाई नदीमा डुबेर आज एकजना युनकको मृत्यु भएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो नोनाई नदीमा प्रायः ७ जना केटाहरु

क्षेत्रीय

राजेस चौहान र अनोश थापाले पनि गरे सभासदको रूपमा शपथ ग्रहण

सोनादा: दार्जिलिङको चौरास्तामा सम्पन्न शपथ ग्रहण समारोहमा सभासदको रूपमा सोनादा क्षेत्रका दुईजना नव निर्वाचित सभासदहरूले पनि मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा शपथ ग्रहण गरेका छन्। यसमा सोनादा

क्षेत्रीय

मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले गरे शपथ ग्रहण

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा दार्जिलिङके चौरास्तामा सम्पन्न शपथ ग्रहण समारोहमा जीटीएका ४५ जना नव निर्वाचित सभासदहरूले शपथ ग्रहण गरेका छन्। यसै अवसरमा भारतीय गोर्खा

क्षेत्रीय

दार्जीलिङमा मुख्यमन्त्री फरक शैलीमा देखिइन्

दार्जीलिङ: मुख्यमन्त्री ममता ब्यानर्जी मङ्गलबार दार्जीलिङमा अर्कै शैलीमा देखिइन्। कतै मुख्यमन्त्री आफ्नै हातले फुचका बनाएर मानिसहरुलाई खुवाउँदै गरेको देखियो, कतै घरमा गएर रवीन्द्र सङ्गीत गुनगुनाउन थालिन्।

अन्तर्राष्ट्रिय

जो बाइडेनका छोराको यौनकर्मीसँग अश्लील भिडियो बाहिरियो

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले ५ महिनामा यौनकर्मीका लागि करिब ४० लाख रुपियाँ खर्च गरेका छन्। हन्टर बाइडेनले यौन कार्यका लागि केटीहरू उपलब्ध गराउने

क्षेत्रीय

राँके मेला २०२२को आयोजनलाई लिएर बैठक सम्पन्न

नाम्ची: १६ र १७ जुलाईमा मनाइने राँके मेला २०२२को आयोजनलाई लिएर आज जिल्लापाल कार्यालयमा कौशल विकास विभागका अध्यक्ष सतिशचन्द्र राईको अध्यक्षतामा एक समन्वय बैठक बस्यो। यस बैठकमा

व्यापार/वाणिज्य

कोलकातामा आधारित क्लाउड किचन ईडब्बाद्वारा बैंगलोरमा आफ्नो सञ्चालन विस्तार

ईडब्बा ले बेंगलुरुमा क्लाउड किचेन शुरु गर्न मुकन्द फूड्ससँग सहकार्य गर्छ बैंगलोर: सन् २०१९ मा स्थापना भएको ईडब्बा क्लाउड किचनहरूको एउटा चेन हो, जसले व्यक्तिगत र