भाजपा ७ नम्बर मण्डल कमिटीद्वारा धन्यवाद कार्यक्रम

IMG-20220712-WA0143.jpg

कालचिनी: देशमा प्रथमपल्ट आदिवासी समाजबाट भारतको राष्ट्रपति पदको निम्ति भाजपा सरकारले द्रौपदी मुर्मूलाई प्रार्थी पद दिएकोमा सम्पूर्ण आदिवासी समाजले गौरव अनुभूति गरीरहेको भन्दै आज दलसिंहपाड़ामा भाजपा ७ नम्बर मण्डल कमिटीको पक्षबाट देशको प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शर्माप्रति धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको थियो।
भाजपा ७ नम्बर मण्डल सभापति राजेश छेत्रीको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा दलसिंहपाड़ा क्षेत्रको भाजपा समर्थक औ आदिवासी प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement