Day: जुन 11, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

गहुँ लादिएको कोपरेटिभ वाहन जनता द्वारा रोकियो‌

कालचिनी। आज अपरान्ह समय कालचिनी कोपरेटिभ सोसाइटी लिमिटेडको एउटा वाहनमा १५८ बस्ता रासनको गहुँ लादेर कोपरेटिभ गोदाममा लगिरहेको समय कालचिनीको स्थानीय बासिन्दाहरुले उक्त वाहन रोकेर हेर्दा

व्यापार/वाणिज्य

टीएभी नावको आयोजनामा चिकित्सा सम्मेलन

११ जूनमा टीएभी नावले कोलकाताको एक पाँच तारे होटलमा एक चिकित्सा सम्मेलन आयोजना गर्‍योl जसमा भारत र विदेशका १०० भन्दा बढी टीएभी विशेषज्ञहरूले भाग लिएका थिए।

नेपाल

कोभिड़ नेपाल: देशमा आज थप १७ जना कोरोनाले ग्रसित, ११ जना भए कोरोनामुक्त

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १७ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

नेपाल

‘नेपाल गौरव यात्रा’ काठमाडौंमा पालन

काठमाडौं: काठमाडौंको माइतीघरमा चौथो ‘नेपाल गौरव यात्रा’ मनाइएको छ। विश्वभर जून महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा पालन गरिन्छ। २०औं शताब्दीको ६०औँ दशकमा भएको स्टोनवाल विद्रोहको

अन्तर्राष्ट्रिय

हत्तारिएर मासु खाँदा मोडलको ज्यानै गयो

थाइल्याण्डकी सोसल मिडिया इन्फ्लुएन्सरर तथा मोडल अरिसारा कर्बादेचो कबाब खाँदा निसास्सिएकी थिइन्। त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। दुई महिना लाइफ सपोर्टमा रहेपछि अहिले उनको निधन

क्षेत्रीय

दङ्गा गर्नेलाई मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् चेतावनी   

हावडा: मुख्यमन्त्री ममता ब्यानर्जीले हावडामा विरोध प्रदर्शनको लागि एक पटक फेरि भाजपा नेताको कडा शब्दरूमा निन्दा गरेकी छन्। ट्विट गर्दै उनले भनिन्, ‘मैले पहिले पनि भनेको

क्षेत्रीय

थर्बु-डुप्टिन समष्टिमा टीएमसीको चुनाव कार्यलय उद्घाटन

रेलिङ-कैंजले समष्टिमा तृणमूल कांग्रेसको सभा मिरिक: जीटीए चुनावमा लागि हाल विभिन्न राजनीतिक दललगायत निर्दलीय उम्मेद्वारहरूले आ-आफ्नो पक्षमा चुनाव प्रचारप्रसार गरिरहेका छन्। यसैक्रममा आज २४ नम्बर थर्बु-डुप्टिन

राष्ट्रिय

बिहारको पूर्णियामा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

पूर्णिया: बिहारको पूर्णिया जिल्लाको कांजिया गाउँमा शनिबार बिहान तीन बजे एउटा स्कर्पियो गढी पोखरीमा खस्दा आठ जनाको मृत्यु भएको छ। पुलिसक अनुसार आठजनाको शव उद्धार गरिएको

खेलकुद

ट्रायलको अवधि चोट, राष्ट्रमण्डल खेलहरूबाट बाहिर भइन् मेरिकोम

११ जूनः अनुभवी भारतीय महिला बक्सर एमसी मेरिकोम घुँड़ाको चोटले गर्दा यस साल हुने राष्ट्रमण्डल खेलहरूको ४८ किग्रा वर्गको ट्रायलबाट बीचमै हट्न वाध्य भइन्। ६ पल्टकी

खेलकुद

यूएफा नेशन्स लीगः हार्नबाट बाँच्यो फ्रान्स, क्रोएशिया विजयी

११ जूनः यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा फ्रान्सले निराशाजनक प्रदर्शनको क्रम जारी राख्यो भने क्रोएशिया चाहिँ जीत हासिल गर्न सफल भयो। गत केही समयदेखि खराब लयमा

खेलकुद

नक्सल एफसी र युनाइटेड फ्रेण्ड्स क्वार्टर फाइनलमा

११ जूनः राजबारी युथको आयोजनमा तीनधारेमा जारी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार अन्तिम दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मिठाई डाँड़ा खेल मैदानमा भएको दिनको पहिलो