बिहारको पूर्णियामा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

Accident-Rep-Image-3

पूर्णिया: बिहारको पूर्णिया जिल्लाको कांजिया गाउँमा शनिबार बिहान तीन बजे एउटा स्कर्पियो गढी पोखरीमा खस्दा आठ जनाको मृत्यु भएको छ। पुलिसक अनुसार आठजनाको शव उद्धार गरिएको छ। पुलिस अधिकारीले भनेअनुसार गाडी ताराबादीबाट आइरहेको थियो अनि किशनगंज तर्फ गइरहेको थियो। अन्य दुईजनालाई सुरक्षित उद्धार गरिएको छl आठजनाको शव पोस्टमर्टमको लागि पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement