कोभिड़ नेपाल: देशमा आज थप १७ जना कोरोनाले ग्रसित, ११ जना भए कोरोनामुक्त

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १७ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो २,१७३ जनाको कोरोना परीक्षण गरेकोमा १७ जनामा संक्रमण पुष्टि भएको छ। (१,१९३ जनाको आरटी-पीसीआर परीक्षणमा ९ जना अनि ९८० जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी १७ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला १०७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,१९,५८१ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६७,१९२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल संख्या १,९९,८१,६६५ पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement