
सिक्किमेली जनताको हक, अधिकार र माटोको सुरक्षाका निम्ति एसडीएफ पार्टीमा एकजुट भएर काम गर्ने चामलिङको आग्रह
गान्तोक। पश्चिम सिक्किमको गेजिङ-बर्मेक निर्वाचन क्षेत्रबाट १४ परिवारले सत्तारूढ एसकेएम पार्टीलाई परित्याग गरी एसडीएफ पार्टीमा प्रवेश गरेको एसडीएफद्वारा गरिएको छ। पार्टी प्रवेश गर्ने १४ परिवारमा दिपेन