पार्क सर्कसमा गोलीकाण्डको समयको निकाल्यो सीसीटीभी फुटेज

Park-Circus-1

कोलकाता: एक पुलिस जवानले शुक्रबार दिउँसो महानगरमा अचानक अन्धाधुन्ध गोली चलाएपछि एक महिलाको मृत्यु साथै दुई युवा घाइते भएका थिए। गोली चलाउने जवानले जवानले पनि आफैलाई पनि गोली ठोकेर आत्महत्या गरे। घटना बेनियापुकुर पुलिस स्टेशन अन्तर्गत बंगलादेश उप उच्चायोग नजिक लोअर रेंज रोडको हो। अहिले घटनाको समयको सीसीटीभी फुटेज सार्वजनिक भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement