
भाजपा प्रदेशद्वारा सेवा, सुशासन तथा गरीब कल्याण पर्वको शुरूवात
गान्तोक। केन्द्रमा भाजपा सरकारको गौरवशाली आठ वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टी, सिक्किमले आज सिङ्तामस्थित प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमबीच दुई सप्ताहव्यापी सेवा, सुशासन तथा