अनलाइन इफुलेन्ट मनिटोरिङ व्यवस्थामाथि प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20220601-WA0149.jpg

गान्तोक। राज्य प्रदूषण नियन्त्रण बोर्ड-सिक्किमको पहलमा वन विभागको टुल्कु सचिवालयमा अनलाइन इफुलेन्ट मनिटोरिङ व्यवस्थामाथि एक प्रशिक्षण कार्यक्रम आयोजना गरियो। यस अवसरमा स्रोतवक्ताकोरूपमा डा.सुरेश कुमार रहेका थिए। आप्नो सम्बोधनमा डा. कुमारले राज्य प्रदुषण नियन्त्रम बोर्डद्वारा जारी गरिएको निर्देशालयबारे विस्तृतरूपमा जानकारी गराए। यसमा कैलिब्रेशनको आवृत्ति, सेन्सर अनि जाँचको सत्यापन, विश्लेषकको सफाई अनि अन्य पहललाई लिएर प्रोटोकल समावेश गरिएको बताए। उनले थप जानकारी गराए अनुसार प्रदुषण बोर्डद्वारा अडिटको निम्ति इफुलेन्ट ट्रीटमेन्ट प्लान्ट जलको महत्व अधिक हुने गर्दछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *