Day: मे 20, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

एकदिवसीय रूरल स्पोर्ट्स मिट सम्पन्न

नाम्ची। आज एकदिवसीय रूरल स्पोर्ट्स मिट सम्पन्न भयो। उक्त स्पोर्टस मिट कार्यक्रम दक्षिण सिक्किमअन्तर्गत तिञ्जिर निम्न माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको थियो। कार्यक्रममा मुख्य अतिथि

क्षेत्रीय

निर्माण सामग्री चोरेको आरोपमा पक्राउ

गान्तोक। वीके जैन सड़क निर्माण कम्पनीका एचआर हिमान्शु मित्रले दिए जानकारी अनुसार तिमी पुलिस थाना क्षेत्र अन्तर्गत आदर्श गाउँ नजीक घिर्लिङटारमा बुधवार अबेर राति चोरी भएको

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले जपे कश्मीर राग

नयाँ दिल्ली: पाकिस्तानका नेता विश्वको कुनै पनि मंचमा कश्मीर मुद्दा नउठाई बस्न सक्दैनन्। संयुक्त राष्ट्र संघद्वारा खाद्य सुरक्षामा बोलाइएको बैठकमा पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले

क्षेत्रीय

आँगनमा प्रशासन अन्तर्गत जिल्लापालले गरे विभिन्न क्षेत्रको निरीक्षण

गान्तोक। राज्य सरकारद्वारा शुरू गरिएको आँगनमा प्रशासन कार्यक्रम अन्तर्गत नवनिर्मित जिल्ला पाकिमका जिल्लापाल टाशी छोपेल, अतिरिक्त जिल्लापाल, डीएफओ टेरिटोरियल,खण्ड विकास अधिकारीले हिजो लाटुकबडापाथिङ ग्राम पञ्चायत यूनिटको

भारतसँग इजिप्ट खुशी

भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि इजिप्टलाई गहुँको ठूलो खेप दिइरहेको छ। खाद्यान्न संकटमा परेकाले दर्जनौं देशले भारतलाई गहुँ दिन आग्रह गरिरहेका छन्। भारतीय अधिकारीहरूले यी

क्षेत्रीय

पार्लेमेन्ट्री स्टयाण्डिङ कमिटीका प्रतिनिधिहरूले गरे वागवाणी विभागका अधिकारीसँग अन्तक्रिया

गान्तोक। पार्लेमेन्ट्री स्टयाण्डिङ कमिटीका अध्यक्ष एवम लोकसभा सांसद पीसी गड्डीगौदरको नेतृत्वमा तीन दिवसीय सिक्किम भ्रमणमा आएका १३ जना को टोलीले राज्यको विभिन्न स्थानको भ्रमण गरे। सिक्किम

क्षेत्रीय

मंगनका जिल्लापालद्वारा फिल्ड भिजिट

गान्तोक। राज्य सरकारको निर्देश बमोजिम विभागका अधिकारीहरूले हप्तामा एक पल्ट फाइलमा होइन फिल्डमा हुनु पर्छ भन्ने कुरालाई कार्यन्वयन गर्दै मंगन जिल्लाका जिल्लापालले आज फिल्ड भिजिट गरे।

राष्ट्रिय

केन्द्रीय मन्त्री सोनोवाल सिक्किम आइपुगे

गान्तोक। भारत सरकारको आय़ुष, बन्दरगाह एवम जलमार्ग केन्द्रीय मन्त्री सर्वन्दनन्दा सोनवाल सिक्किम भ्रमणको निम्ति बागडुग्रा आइपुगे। आज उनलाई पश्चिम बंगालको बागडुग्रा हवाइ अड्डामा स्वागत जनाउन खाद्य

क्षेत्रीय

वन मन्त्री कर्मा लोडेले जनाए नर्थ इस्ट कलक्लेवमा सहभागिता

गान्तोक। गुवाहटीमा आजदेखि शुरू भएको तीन दिवसीय नर्थ इस्ट कनक्लेवमा राज्यका वन विभागका मन्त्री कर्मा लोडे भोटिया लगायत विभागका अन्य अधिकारीवर्गले सहभागिता जनाए। आजदेखि शुरू भएको

धाँधलीबाट शिक्षकको नियुक्ति पाएको आरोपमा शिक्षा राज्य मन्त्रीका छोरी बर्खास्त

 कोलकाता: कोलकाता उच्च अदालतले पश्चिम बङ्गालका शिक्षा राज्य मन्त्री परेश चन्द्र अधिकारीकी छोरी अंकिता अधिकारीलाई शिक्षकको नौकरीबाट बर्खास्त गर्ने आदेश दिएको छ। उनीमाथि धाँधली गरी नियुक्ति पाएको

क्षेत्रीय

अब एटीएम कार्ड बिना नै नगद झिक्न सकिने

नयाँ दिल्ली: डिजिटल लेनदेनको युगमा एटीएमबाट नगद निकाल्नेको संख्या घटेको छ, तर यदि एटीएमबाट बारम्बार पैसा निकाल्नुहुन्छ भने यो खबर तपाईका लागि निकै उपयोगी छ। वास्तवमा,

अन्तर्राष्ट्रिय

३० वर्षदेखि रेष्टुरेन्टको ट्वाइलेटमा समोसा बेच्दै थियो… यसपछि परे के भयो?

जेद्दाः खुब रमाइलो गरी खाइरहनुभएको समोसा वाशरूममा बनाइएको थाहा भयो भने तपाईलाई के होला? एक रेस्टुरेन्टले तीन दशकदेखि यस्तै शैलीमा ग्राहकलाई ठगिरहेको छ। फोहोर र दुर्गन्धित