
चिया बगानको ३० प्रतिशत जग्गा अन्य प्रयोजनमा प्रयोग गरेको विरोधमा चिया मजदुर युनियनको आन्दोलन जारी
जलपाईगुडी: चिया बगानको ३० प्रतिशत जग्गा अन्य प्रयोजनमा प्रयोग गरेको भन्दै चिया मजदुर युनियनले लगातार गेटबैठक र बैठक गर्दै आएको छ। प्रदेश सरकारले चिया बगानको ३०



















