Category: नार्थ बंगाल

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

वार्ड नम्बर ४६ को अवस्था खराब

सिलगढी: सिलगढी नगर निगमको वार्ड नम्बर ४६ आज कुव्यवस्थापन र प्रशासनिक उदासीनताको शिकार भएको छ। न्यूनतम नागरिक सेवाको अभावबाट जनता लामो समयदेखि पीडित भए पनि संयुक्त

नार्थ बंगाल

उत्तर बंगाल राज्य यातायात संघले २१ तारिखदेखि आमरण अनशन गर्ने

सिलिगुडी: बंगाल राज्य यातायात कर्मचारी संघको सिलिगुडी शाखाले कर्मचारीहरूको जायज मागलाई लिएर अगस्ट २१ मा आमरण अनशनको आह्वान गरेको छ। पत्रकारहरूसँग कुरा गर्दै उत्तर बंगाल राज्य

नार्थ बंगाल

मातृ भाषाको संरक्षण अनि जातीय गरिमाको सम्बर्ध्दनको निम्ति बार एशोसिएसनका सदस्यहरूको साथमा उँभिएको छु: अनित थापा

दार्जिलिङ: मातृभाषा नेपालीको संवैधानिकतामाथि नकारात्मक टिप्पणीहरू भइरहेका कारण आफु धेरै दुःखी र चिन्तित भएको जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै भने,

नार्थ बंगाल

महिला फूटबल लीगः हिमालयन फूटबल क्लब च्याम्पियन

सिलगढ़ी: मिलनमोड़ फूटबल एकाडमी र मधुर मिलन संघको संयुक्त आयोजनमा जारी दोस्रो मिलनमोड़ वूमन्स सुपर लीग कम् नक्आउट फूटबल टुर्नामेण्ट २०२५ मा हिमालयन फूटबल क्लब, खरसाङ

नार्थ बंगाल

ग्राण्ड फिनालेमा पुग्न सफल पहाडका छोरा वाङ्गे गुरुङलाई जिताउन भोट साथै सहयोगको अपिल

खरसाङ: नेपालमा चलिरहेको भोइस अफ् युनिभर्समा दार्जिलिङ पहाडका छोरा वाङ्गे गुरुङ ग्राण्ड फिनालेमा पुग्न सफल बनेका छन्। हाल उनी केही दिनको लागि घर आएका छन्। तकदाह

नार्थ बंगाल

बागडोग्रामा ५४ किलो गाँजासहित पाँच तस्कर पक्राउ

सिलगढी: गोप्य सूचनाको आधारमा बागडोग्रा पुलिसले आज दिउँसो बागडोग्रामा गाँजा तस्कर गिरोहलाई पक्राउ गरेको छ। पक्राउ परेका पाँच तस्करहरूबाट पुलिसले ५४ किलो मणिपुरी गाँजा बरामद गरेको

नार्थ बंगाल

इण्डिपेण्डेन्स डे कपः ओमिशा एफसी च्याम्पियन

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ओमिशा (एण्टप्राइज) एफसी च्याम्पियन भयो। सालुगढ़ा खेल मैदानमा शुक्रवार भएको फाइनल म्याचमा ओमिशा एफसीले

नार्थ बंगाल

देशभक्तिको रंगमा रंगिएको सिलिगुडी

शुरु भयो तिरंगा यात्रा सिलिगुडी: स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बिहीबार शहरमा भाजपाद्वारा विशाल तिरंगा यात्राको आयोजना गरिएको थियो। यात्रामा हजारौं कार्यकर्ताहरू सहभागी थिए र भारत माता की,

नार्थ बंगाल

ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीले तराइ डुवर्समा पनि यसपाली २० प्रतिशत बोनस नछोड्ने

सिलगढी: ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीले तराइ डुवर्समा पनि यसपाली २० प्रतिशत बोनस नछोड्ने भएको छ। आज इन्डियन गोर्खा जनशक्ति फ्रन्ट पार्टीको भातृ सङ्गठन एचटीडीसीएसएस का

नार्थ बंगाल

राज्यसभा सांसद हर्षवर्ध्दन श्रृंङ्लाको नेतृत्वमा बाइक रैलीको साथमा सिलगढीमा तिरंगा यात्रा सम्पन्न

सिलगढी: बाघडोगरादेखि सिलगढीसम्म राज्यसभा सांसद हर्षवर्ध्दन श्रृंङ्लाको नेतृत्वमा बाइक रैलीको साथमा तिरंगा यात्रा निकालिएको छ‌। राष्ट्रपति द्रौपदी मुर्मुद्वारा राज्यसभा सांसद मनोनित भएपछि संसदको मनसून सत्रमा सहभागी

नार्थ बंगाल

रोमाञ्चक जीतको साथ फाइनलमा पुग्यो ब्राइट स्पोर्टिंग क्लब

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ब्राइट स्पोर्टिंग क्लबले फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा मंगलवार भएको दोस्रो सेमिफाइनल म्याचमा

नार्थ बंगाल

बेलाकोबा पुलिसले अवैध देशी मदिरा सामग्री जफत गर्यो

४०० लिटर फर्मेन्टेड वाश नष्ट गर्यो राजगञ्ज: बेलाकोबा पुलिसले शिकारपुर ग्राम पञ्चायत अन्तर्गत पर्ने मुर्गिभिटा गाउँमा अवैध देशी मदिरा (चोलाई) उत्पादन विरुद्ध छापा मारेको थियो। ओसी