Category: सिक्किम

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

लागूऔषध तस्कर पक्राउ

गान्तोक: सिक्किम पुलिसले हिजो राति सिलगुढीको सालुगारा निवासी समीर गुरुङ (२२ वर्ष) लाई माथिल्लो ताडुङको लुम्से नजिकै ३९.३५ ग्राम लागूऔषधसहित पक्राउ गरेको छ। सूचनाको आधारमा सदर

सिक्किम

राज्यपालले दिए राज्यवासीहरूलाईटेण्डोङ ल्हो रुम फाटको शुभकामना

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले टेण्डोङ ल्हो रुम फाटको शुभ अवसरमा सम्पूर्ण राज्यवासी, विशेषगरि लेप्चा समुदायलाई हार्दिक शुभकामना दिएका छन्।आज जारी आफ्नो सन्देशमा, राज्यपालले राज्यवासीहरूलाई प्रकृति प्रेमी

सिक्किम

जिल्लापाल आगवानेले गरे आमा सम्मान कार्यक्रम स्थलको निरीक्षण

पाकिम: आगामी १० अगस्तको दिन हुन गइरहेको आमा सम्मान दिवस कार्यक्रम स्थलको तयारीलाई लिएर आज पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानेले रम्फू मैदानको स्थलगत निरीक्षण गरे। निरीक्षणको

सिक्किम

भागोपले विशिष्ट व्यक्तिहरुलाई ‘गोर्खा गौरव’ले सम्मानित गर्ने

गान्तोक: भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाले शाखाका एक संरक्षक तथा प्रबुद्ध साहित्यकार पद्मश्री सानु लामाको निधनप्रति श्रद्धाञ्जली सभाको आयोजन गऱ्यो। सिक्किम अकादमीका अध्यक्ष एवं भागोपका संरक्षक

सिक्किम

रियालिटी शो-का सेमी फाइनलिस्टहरुलाई सहयोगको अपील

गान्तोक: राज्यका कलाकारहरूले हाल राज्य, देशभित्र मात्र नभएर विदेशमा पनि आफ्नो प्रतिभा प्रदर्शन गरिरहेको छ। उनीहरूलाई हौसला र उत्साह प्रदान गर्नको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङ आफै

सिक्किम

मुख्यमन्त्रीले गरे श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको दर्शन

गान्तोक: आज मुख्यमन्त्री प्रेमसिंह तामाङले दक्षिण भारतका पवित्र श्री वेंकटेश्वर स्वामी मन्दिर (तिरुमाला तिरुपति बालाजी मन्दिर) र श्रीकालहस्ती मन्दिरको दर्शन गरेर पूजा-प्रार्थना गरे।मुख्यमन्त्रीले फेसबुकमा पोस्ट गरेर

सिक्किम

१७ माउन्टेन डिभीजनका जीओसीले गरे राज्यपालसँग भेट

सेनाको समर्पित भावनासंगै राष्ट्रको सेवा सम्मानयोग्य छः राज्यपाल माथुर गान्तोक: भारतीय सेनाको १७ माउन्टेन डिभीजनका जनरल अफिसर कमाण्डिङ (जीओसी) मेजर जनरल एमएस राथौडले आज राज्यपाल ओमप्रकाश

सिक्किम

नवनियुक्त ओएसडी. अध्यक्ष र सल्लाहकार सम्मानित

गान्तोक: हालै राज्य सरकारको विभिन्न विभागमा नियुक्त भएका शेर्पा समुदायका ६ जना विशिष्ट व्यक्तिलाई सम्मानित गरियो। समुदायका ६ जनाले ओएसडी, अध्यक्ष र सल्लाहकारकारूपमा नियुक्त पाएका हुन्।

सिक्किम

विधायक सिञ्चुरीद्वारा एसएचजी मेलाको उदघाटन

गान्तोक: राज्यका स्वयं सहायता समूहहरू (एसएचजी) को आर्थिक तथा सामाजिक सशक्तिकरणलाई सुदृढ पार्न र सहयोग गर्न नयाँबजार जोरथाङ नगर पञ्चायतले जोरथाङ शहरभित्र बिक्री क्षेत्रहरू तोकेको छ।

सिक्किम

जिल्ला अध्यक्ष राजालिमले गरिन् स्तनपान केन्द्रको उदघाटन

गान्तोक: प्रत्येक वर्ष १-७ अगस्तसम्म पालन गरिने विश्व स्तनपान सप्ताहको अन्तिम दिन आज नाम्ची जिल्लाको किसान बजारमा विविध कार्यक्रम सम्पन्न भयो। यसका साथै किसान बजारमा स्तनपान

सिक्किम

मन्त्री दाहालको अध्यक्षतामा सिङ्ताममा एसकेएम-को सभा

सिङ्ताम: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को खामदोङ सिङ्ताम निर्वाचन क्षेत्रस्तरीय सभा यहाँको सामुदायिक भवनमा सम्पन्न भयो। सभालाई क्षेत्र विधायक एवं राज्य सरकारका सड़क एवं पुल मन्त्री

सिक्किम

राष्ट्रीय शिक्षा नीतिको पाँचौ वार्षिकोत्सव पालन

नाम्ची: तिमी खण्ड प्रशासन र शिक्षा विभागको संयुक्त पहलमा आज राष्ट्रिय शिक्षा नितिको पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा तिमी प्राथमिक स्वास्थ्य केन्द्रमा मेगा पहिचान र समीक्षा शिविर आयोजन