
दार्जीलिङ जिल्ला पुस्तक मेलामस वैष्णवी प्रोडक्सन नाट्य टोलीद्वारा जनचेतनामूलक नाटक “रक्तदान महादान” मञ्चन
दार्जिलिङ: ३०औँ दार्जीलिङ जिल्ला पुस्तक मेलाको दोस्रो दिन आज वैष्णवी प्रोडक्सन नाट्य टोलीले जनचेतनामूलक नाटक “रक्तदान महादान” मञ्चन गर्यो। उक्त नाटकका कलाकारहरू रिना राया, आदित्य राया,


















