Category: जीटीए

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

सुकना खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न समस्याहरूलाई लिएर विद्यार्थी महासंघद्वारा ज्ञापन

खरसाङ: सुकना खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न समस्याहरूमध्ये रोगी वाहन (चालकसहित) अनि डिजिटल एक्स-रे मशीनको समस्या यथाशीघ्र समाधान गरिनुपर्ने माग गर्दै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ

जीटीए

जीटीएले ब्याडमिन्टन टुर्नामेन्टको स्पोन्सर गर्ने साथै ब्याडमिन्टन खेल्ने हलको निर्माण पनि गर्नेछ: अनित थापा

दार्जिलिङ: जीटीएले ब्याडमिन्टन टुर्नामेन्टको स्पोन्सर गर्ने साथै ब्याडमिन्टन खेल्ने हलको निर्माण पनि गर्नेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले आज एक

जीटीए

बन्द रहेको खरसाङको‌ बाईपास रोड मरमत्तिको कार्य शुरु

रोड खोलाउन केही समय लाग्ने हुनाले चालकहरुलाई धैर्य धारण गरिदिने निवेदन छ: सभासद श्याम शेर्पा खरसाङ: गत ८ अगस्तमा खरसाङको सुधपा टोलमा गएको पैह्रोले बन्द रहेको

जीटीए

सोनादामा २७ पुरिया ब्राउन सुगरसितै एकजना पक्राउ

सोनादा: सोनादा पुलिस आउट पोष्टद्वारा ड्रग्ससितै एकजनालाई पक्राउ गरेको छ। सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरीको अगुवाईमा २७ पुरिया ब्राउन सुगरसितै एकजनालाई पक्राउ गरेको छ।

जीटीए

हर्ली मेमोरियल कपः फाइनलमा पुग्न सफल भयो १०७ टीए

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करण मंगलवार पहिलो सेमिफाइनल म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग)-मा

जीटीए

आकाशवाणीलाई युवाहरु समक्ष लाने उद्देश्यको साथमा आकाशवाणी खरसाङद्वारा सोनादा डिग्री कलेजमा विभिन्न कार्यक्रमहरु आयोजित

सोनादा आकाशवाणी खरसाङको टोली सोनादा डिग्री कलेजम पुगेर कलेजका विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरेको छ। विशेष गरेर आकाशवाणी गत वर्ष २०२४ मा ९० वर्ष

जीटीए

सोनदामा तेस्रो जीबी थापा स्मृति अन्तर प्राथमिक पाठशाला क्विज प्रतियोगिता

रंगबुल जुनियर बेसिक स्कूल बने विजेता सोनादा: सोनादा स्कट्स मिशन जुनियर बेसिक स्कूलको आयोजनामा तेस्रो जीबी थापा स्मृति अन्तर प्राथमिक पाठशाला क्विज प्रतियोगिता भव्य रूपमा सम्पन्न

जीटीए

तीनधारेमा सत्संग कार्यक्रम सम्पन्न

तीनधारे: परमपूज्य श्री अमृता माताजीको पावन जन्मोत्सव पालन गर्दै खरसाङ तहसिल अन्तर्गत तीनधारे शाखाद्वारा मिठाइडाँडास्थित प्रगति संघ सार्वजनिक भवनमा सत्संग कार्यक्रमको आयोजना गरियो। खरसाङ तहसिल प्रभारी

जीटीए

सोनादा पुलिसको आयोजनामा स्वास्थ्य जाँच, रक्तदान शिविर साथै ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम सम्पन्न

सोनादा: सोनादा पुलिस आउट पोस्ट अनि सोनादा ट्राफिक पुलिसको संयुक्त आयोजनामा सिलगढी लायन्स क्लब, काम्ती हेल्थ केयर अनि सिलगढी लायन्स नेत्रालयको सहकार्यमा सोनादामा स्वास्थ्य जाँच शिविर,

जीटीए

प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा सम्पन्न

खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ पार्टी कार्यालयमा एल्जिन ब्राह्मणको अध्यक्षतामा सम्पन्न भयाे। उक्त सभामा विभिन्न वार्डका सदस्यहरु,

जीटीए

खरसाङ पञ्चायत समितिद्वारा विभिन्न विधामा योगदान दिने चारजना विशिष्ट व्यक्तिहरुको स्मृतिमा वार्षिक सम्मानको घोषणा

खरसाङ: खरसाङ पञ्चायत समितिको तर्फबाट यसपालीदेखि खरसाङ खण्ड क्षेत्रका विभिन्न विधामा योगदान दिने विशिष्ट व्यक्तिहरुको नाममा विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिने घोषणा गरिएको छ। आज खरसाङ

जीटीए

हर्ली मेमोरियल कपः घूम जोरबंग्लो एससी र यूकेएफसी सेमिफाइनलमा पुग्न सफल

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करणमा आइतवार अन्तिम २ वटा क्वार्टर फाइनल म्याच खेलियो।