
खरसाङमा प्रफेट मोहम्मदको १५००औं जन्म जयन्ती हर्षोल्लासका साथ पालन
खरसाङ: खरसाङमा मुस्लिम समुदायद्वारा प्रफेट मोहम्मदको १५००औं जन्म जयन्ती हर्षोल्लासका साथ पालन गरिएको छ। प्रत्येक वर्ष झैं यसपाली पनि जोश र हर्षोल्लासका साथमा खरसाङको अञ्जुमान ई-ईस्लामियाको