Category: जीटीए

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

सिन्कोना र अन्य औषधिजन्य पौधा निर्देशकालयका श्रमिकहरूको तलब वृद्धि सम्बन्धी भेटघाट

सोनादा: आज राज्यको श्रम मन्त्री मलय घटकलाई जीटीए प्रमुख अनित थापा र कार्याकारी सभासद रतन थापाले उनको कोलकोतास्थित वासस्थानमा भेटघाट गरी सिन्कोना र अन्य औषधिजन्य पौधा

जीटीए

जीटीए क्षेत्रमा २२३ जना किसानहरुलाई सिम्बोडियम अर्खिड वितरण

खरसाङ: पश्चिम बंगाल सरकारको हर्टिकल्चर तथा जीटीए सिन्कोना विभागको पहलमा जीटीए क्षेत्र अन्तर्गत जम्मा २२३ जना किसानहरुलाई उन्नत जातका सिम्बोडियम अर्खिडको विरुवाहरु वितरण गरिएको छ। उक्त

जीटीए

खरसाङ नगरपालिका कर्मचारीहरूलाई व्यक्तिगत सुरक्षा सर सामानहरु प्रदान

खरसाङ: राज्य सरकारद्वारा खरसाङ नगरपालिका कार्यालयमा कार्यरत् स्वेरेज र सेप्टिक कर्मचारीहरूलाई व्यक्तिगत सुरक्षा सर सामानहरु प्रदान गरिएको छ। उक्त सर सामानहरु आज खरसाङ नगरपालिका कार्यालयमा सेन्ट्री

जीटीए

महानदी क्षेत्रीय दमाई समाजको ३०औं स्थापना दिवस सम्पन्न

खरसाङ: तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीस्थित आदर्श कल्याण केन्द्रमा महानदी क्षेत्रीय दमाई समाजको ३०औं स्थापना दिवस सम्पन्न गरियो। उक्त कार्यक्रमको समाजका सभापति सुमन कार्कीढोलीको सभापतित्वमा सम्पन्न

जीटीए

विद्यार्थी महासंघ केन्द्रीय समितिद्वारा डा. विनायक सुन्दासलाई सम्मान

दार्जिलिङ: अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ केन्द्रीय समितिद्वारा आयोजित ३४औँ भाषा मान्यता दिवस कार्यक्रम अन्तर्गत हाम्रो संस्था र विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने निर्णय गरिएको थियो। सो

जीटीए

खरसाङ नगरपालिका क्षेत्रको मैला फ्याँक्ने ठाउँ जाने रोड पानीले भत्काएपछि केही दिन मैलाहरु फ्याँक्न असुविधा हुने

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु फ्याँक्ने शहरदेखि ७ किलोमिटर टाढा रहेको चाइना ओजी (सुन्तला पाखा) जाने रोड पानी झरीले धेरै भत्काएको कारणले मैला फ्याँक्न धेरै असुविधा

जीटीए

अनित थापाद्वारा मन्त्री फिराद हाकिमलाई भेट गरी नगरपालिकाहरूमा अत्यावश्यक ढल निकास प्रणाली निर्माण तथा पानी आपूर्ति सुदृढिकरणका लागि माग गर्दै ज्ञापन

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज राज्यको शहरी विकास तथा नगर प्रशासन विभागका मन्त्री फिराद हाकिमलाई भेट गरी खरसाङ, दार्जीलिङ, कालेबुङ र मिरिक

जीटीए

खरसाङको पुष्परानी विद्यालयका १९८८ ब्याचद्वारा शिक्षक शिक्षिकाहरूलाई सम्मान

खरसाङ: खरसाङको पुष्परानी रोय मेमोरियल उच्चतर माध्यमिक विद्यालयबाट १९८८ मा माध्यमिक परीक्षा दिएका भूतपूर्व विद्यार्थीहरूको समूह पुष्परानी १९८८ ब्याचले आफूलाई पढ़ाउने शिक्षक शिक्षिकाहरूलाई सम्मान जनाएको छ।

जीटीए

सोनादामा एकांकी नाटक ‘गुम्सिएको आवाजहरु’ प्रदर्शन

सोनादा: सोनादामा एकांकी नाटक ‘गुम्सिएको आवाजहरु’ प्रदर्शन गरिएको छ। न्यु लाइट क्लब मुण्डा हट्टा सोनादाको आयोजनामा उक्त नाटक प्रदर्शन कार्यक्रममा प्रमुख अतिथिको रुपमा लोवर सोनादा ग्राम

जीटीए

पानीझरी र पैह्रोले तीनधारे महानदी क्षेत्रमा पैह्रो जन जीवन प्रभावित

खरसाङ: लगातार रुपमा परिरहेको पानी झरीले गर्दा तीनधारे महानदी क्षेत्रमा जनजीवन प्रभावित बनाएको छ। आईतबार बिहान पानी झरीले गर्दा महानदी तीनधारे समष्टिको विभिन्न स्थानहरुमा पैह्रोले रोडहरु

जीटीए

वरिष्ठ साहित्यकार छिमी अङ्मु लामाको उपन्यास ‘निशा मिलन’ लोकार्पित

खरसाङ: खरसाङकी वरिष्ठ लेखिका छिमी अङ्मु लामाको उपन्यास ‘निशा मिलन’ आईतबार लोकार्पण गरिएको छ। उक्त उपन्यास साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या एंव खरसाङ सांस्कृतिक

जीटीए

खरसाङको गोथल्स स्कूलमा सासंद राजु विष्ट

मार्शल आर्ट्सले युवाहरूको मस्तिष्कलाई आकार प्रदान गर्न एक अर्थपूर्ण भूमिका निर्वाह गर्दछ: सांसद विष्ट खरसाङ: दार्जीलिङका सासंद राजु विष्ट आइतवार खरसाङको एक प्रतिष्ठित विद्यालय गोथल्स मेमोरियल