Category: क्षेत्रीय

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राज्यपालले गरे मेगा रक्तदान शिविरको उद्घाटन

गान्तोक: राजभवनमा आयोजित हाम्रो संकल्पः विकसित भारत पुष्पित सिक्किम कार्यक्रमको दोस्रो दिन आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मेगा रक्तदान शिविरको उद्घाटन गरे। राज्यपाल लक्ष्मण प्रसाद आचार्यको

क्षेत्रीय

राज्यपालद्वारा बरदाङमा प्रेरणा स्थल-को भूमिपूजन

गान्तोक: सिङतामस्थित बरदाङमा आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हाम्रो संकल्पः विकसित भारत, पुष्पित सिक्किम कार्यक्रम अन्तर्गत प्रेरणा स्थलको भूमि पूजन गरे। उक्त योजना राजभवनको पहलमा

क्षेत्रीय

चामलिङ: माखामा भएको मतदानले जनता अब डराउँदैनन

गान्तोक: एसडीएफ अध्यक्ष पवन चाम्लिङले शुक्रबार माखा बजारमा ‘सेभ सिक्किम अभियान’ को सार्वजनिक सभामा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन्।”सिक्किम बचाउनको आह्वानमा जनताको अत्याधिक प्रतिक्रिया देखेर

क्षेत्रीय

किशनगञ्ज-दार्जीलिङ अन्तर्राजीय सीमावर्ती जिल्लाहरूको बैठक सम्पन्न

लोकसभा चुनाउ हुन ७२ घण्टापूर्व नै दुवै राज्यको सीमाना सील हुनेछ: डीएम किशनगञ्ज: लोकसभा चुनाउ २०२४ को पृष्ठभूमिमा किशनगञ्ज-दार्जीलिह अन्तर्राजीय सीमावर्ती जिल्लाहरूको बैठक भीसीको माध्यमबाट सम्पन्न

क्षेत्रीय

पश्चिम बंगाल सरकारले तलब भुक्तानीको लागि ऋण सुनिश्चित गर्न चाहन्छ

काेलकाताः ममता बनर्जी सरकारले २१ लाख मनरेगा मजदुरहरू मध्ये प्रत्येकलाई उनीहरूको बकाया ज्याला बंगाल सरकारले मार्च १ मा भुक्तान गरिसक्ने निर्णय गरेको छ‌। लाभार्थीलाई दिनको लागि

क्षेत्रीय

टिस्टा आपदामाथि अनित थापाको अपरिपक्व बयानमा उनको अपरिपक्वता तथा लाचारीपन छर्लङ्ग देखियो: भाजपा

दार्जीलिङ: टिस्टा आपदामाथि जीटीए चेयरमैन अनित थापाको अपरिपक्व बयानमा उनको अपरिपक्वता तथा लाचारीपन छर्लङ्ग देखियो भनी भाजपाले आरोप लगाएका छन्। भाजपाको पक्षमा राज्य सदस्य सञ्जीव लामाले

क्षेत्रीय

भारतीय जनता पार्टीले अहिले देशमा हिटलरले जस्तै तानाशाही शासन चलाईरहेको छ: पेम्बा रिम्पोर्छे

खरसाङ: भारतीय जनता पार्टीले अहिले देशमा हिटलरले जस्तै तानाशाही शासन चलाईरहेको साथै गोर्खाहरूलाई पनि १५ वर्षमा केही नदिएकोले यसपालीको लोकसभा चुनावमा जुन पार्टीले गोर्खाहरूको समस्या समाधान

क्षेत्रीय

पूर्व नगर पार्षदिका देवकी प्रधान सुब्बा नारी शक्ति खरसाङ टाउन कमिटीको संयोजिका चयन

खरसाङ: पूर्व नगर पार्षदिका देवकी प्रधान सुब्बालाई नारी शक्ति खरसाङ टाउन कमिटीको संयोजिका चयन गरिएको छ। भागोप्रमो केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको लिखित आदेश अनुसार सबिता

क्षेत्रीय

वरिष्ठ नागरिकहरूको समस्याहरु विषयमा कानुनी सल्लाह कार्यक्रम

खरसाङ: खरसाङको एक लोकल च्यानल नमस्ते खरसाङको आयोजनामा प्रत्येक महिनाको दोस्रो र चौथो सप्ताहमा आयोजना गरिने कानुनी सल्लाह कार्यक्रम अन्तर्गत यसपाली खरसाङको एक निजी स्कूल क्याम्ब्रिज

क्षेत्रीय

मार्ग्रेट्सहोपमा क्रामाकपाको सभा सम्पन्न

सोनादा: क्रामाकपा सोनादा २ जोनल कमिटिको सभा मार्ग्रेट्सहोप चियाबारीको बीच गाउँमा सोमराज राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा जोनल सचिव जेके राईले क्षेत्रको सांगठनिक र राजनैतिक रिपोर्ट

क्षेत्रीय

मरौ घरमा तास-जुवा खेल्नु बन्द, पठन-पाठन शुरु

सिलगढी: खोलाचन्द फाप्रीको पहिलो सरकारी पंजीकृत सामाजिक संस्था हिमाली युवा संघले मरौ परेको सदस्यको घरमा तास-जुवा खेल्ने चलनमा प्रतिबन्ध गर्दै मरौ घरमा पठनपाठन शुरु गरेको छ।

क्षेत्रीय

सड़क दुर्घटनामा कन्स्टेबलको मृत्यु, एक घाइते

इस्लामपुर: इस्लामपुर थानाका एकजना पुलिस कन्स्टेबलको उच्च माध्यमिक परीक्षाको ड्यूटीमा जाने क्रममा सड़क दुर्घटनामा परी मृत्यु भयो। यस घटनामा अर्को एकजना पुलिसकर्मी घाइते भएका छन्। घटनाा