Day: मे 16, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
जीटीए

अनित थापाको उपस्थितिमा खरसाङमा युवा शक्तिको सभा सम्पन्न

युवा शक्तिद्वारा बिमल गुरुङको वक्तव्यको घोर विरोध खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा सङ्गठन युवा शक्तिले आज खरसाङको टाउन कम्युनिटी हलमा एक सांगठनिक सभाको आयोजना गरेको

Uncategorized

सिक्किमको ५१औँ राज्य दिवसका अवसरमा प्रधानमन्त्रीप्रति मुख्यमन्त्रीको आभार व्यक्त

‎गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले सिक्किमको ५१औँ राज्य दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देशप्रति सम्पूर्ण सिक्किमवासीको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्।‎मुख्यमन्त्री तामाङले

जीटीए

गोजमुमोको सांगठनिक गतिविधि तीब्र, बेलटार शाखामा ३५ घर गोजमुमोमा सामेल

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा विभिन्न स्थानहरुमा पार्टीको सांगठनिक सभाहरु र सांगठनिक गतिविधि तीब्र पारेर लगेको छ। विधानसभा चुनावपछि गोजमुमोले आफ्नो पार्टी विस्तार

राष्ट्रिय

नेदरल्यान्ड्सको हेगमा पीएम मोदी: ‘म नेदरल्यान्ड्समा छु भन्ने नै बिर्सिएँ, भारतकै कुनै उत्सव जस्तो लाग्यो’

​हेग: पाँच देशको औपचारिक वैदेशिक भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) पछि नेदरल्यान्ड्स पुग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हेगमा बसोबास गर्ने भारतीय समुदायलाई सम्बोधन गर्नुभएको छ।

पश्चिम बंगाल

हारपछि ममताको घोषणा: पार्टी छोड्न चाहनेहरू जान सक्छन्, तृणमूल फेरि उठ्नेछ

​कोलकाता: हालै सम्पन्न पश्चिम बंगाल विधानसभा निर्वाचनमा व्यहोर्नु परेको लज्जास्पद हारपछि तृणमूल कांग्रेस (टीएमसी) की अध्यक्ष ममता बनर्जीले पहिलोपटक मुख खोलेकी छन्। कालीघाटस्थित आफ्नै निवासमा आयोजित

सिक्किम

रिज पार्क अर्किडेरियमको अवलोकन गर्नुभयो केन्द्रीय मन्त्री सिन्धिया

‎गान्तोक: केन्द्रीय सञ्चार मन्त्री तथा उत्तर–पूर्व क्षेत्र विकास मन्त्रालयका मन्त्री ज्योतिरादित्य एम सिन्धियाले आज रिज पार्कस्थित अर्किडेरियमको अवलोकन गर्नुभयो।‎स्वर्ण जयंती मैत्रेय मञ्जरी कम्प्लेक्समा रहेको यो अर्किडेरियम

जीटीए

सोनादा डिग्री कलेजमा दाइजो प्रथाको कुप्रभाव बिषयमा व्याख्यान कार्यक्रम

सोनादा: सोनादा डिग्री कलेजको महिला प्रकोष्ठले कलेजको आन्तरिक गुणवत्ता मूल्याङ्कन कमिटि(आई. क्यु. ए. सी.)सँगको सहकार्यमा दाइजो प्रथाको कुप्रभाव विषयमा विशेष व्याख्यान कार्यक्रम कलेजको प्रेक्षागृहमा सम्पन्न भयो।

सिक्किम

मुख्यमन्त्रीद्वारा नामग्याल तिब्बत अध्ययन संस्थान भ्रमणलाई ऐतिहासिक अवसरको रूपमा उल्लेख‎‎‎

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तमाङले गान्तोकको देउरालीस्थित प्रतिष्ठित नामग्याल तिब्बत अध्ययन संस्थानको भ्रमणका क्रममा भारतका उपराष्ट्रपतिको साथ दिन पाउनु गौरवपूर्ण तथा सम्मानजनक अवसर भएको बताएका छन्।सिक्किमको समृद्ध

नार्थ बंगाल

राष्ट्रिय डेंगु दिवसमा सिलगढीमा सचेतना र्‍याली‎

‎सिलगढी: राष्ट्रिय डेंगु दिवसको अवसरमा सिलगढीमा डेंगु नियन्त्रण तथा जनस्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले एक सचेतना र्‍याली आयोजना गरिएको छ।‎यो कार्यक्रम फराबारी महादेव स्पोर्टिङ क्लबको पहल तथा

नार्थ बंगाल

प्रशासनिक बैठकपछि दार्जिलिङका सांसद राजु बिष्टले दिए कडा सन्देश

‎सिलगढी: सिलगढीको राज्य अतिथि गृहमा शनिबार एक महत्वपूर्ण प्रशासनिक बैठक सम्पन्न भयो, जसमा विभिन्न सरकारी विभागका अधिकारीहरूसँग दार्जिलिङका सांसद राजु बिष्टले छलफल गरे। उक्त बैठकमा जिल्लाका

खेलकुद

कमाईको मामिलामा पनि सफलताको झण्डा गाड़न सफल डेविड बेकहम

लण्डन: ईंग्ल्याण्डका पूर्व कप्तान सर डेविड बेकहम २०२६ सण्डे टाइम्स रिच लिस्ट-मा ब्रिटेनका पहिलो अरबपति खेलाड़ी बनेका छन्। सूचीमा बेकहम र उनकी पत्नी भिक्टोरिया बेकहमको जम्मा

पश्चिम बंगाल

​बंगालमा सत्ता परिवर्तनपछि न्यायको नयाँ आशा

तमन्नाकी आमाले पनि मागिन् मुख्यमन्त्री शुभेन्दुसँग न्याय काेलकाता: ​पश्चिम बंगालमा सत्ता परिवर्तन भएलगत्तै आरजी कर प्रकरणमा तीन जना वरिष्ठ आईपीएस अधिकारीहरूको निलम्बन र पूर्व मुख्यमन्त्रीको भूमिकामाथिको