
सिक्किमको ५१औँ राज्य स्थापना दिवसमा उपराष्ट्रपतिको औपचारिक स्वागत
गान्तोक: सिक्किमको ५१औँ राज्य स्थापना दिवस समारोहका अवसरमा भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णनको लोक भवनमा औपचारिक सम्मानसहित स्वागत गरिएको छ।राज्यपाल ओम प्रकाश माथुरको गरिमामय उपस्थितिमा आयोजित



















