
अफगानिस्तानमा बारुदी सुरंग विस्फोट हुँदा ९ बालबालिकाको मृत्यु
काबुल: दक्षिण-पूर्वी अफगानिस्तानमा दशकौंदेखि जारी द्वन्द्वको क्रममा राखिएको बारुदी सुरंगको कारण भएको विस्फोटमा नौ बालबालिकाको मृत्यु भएको छ, एक प्रान्तीय अधिकारीले सोमबार भने। आइतबार गजनी प्रान्तको


















