
भाजपाका उम्मेदवार कार्तिक चन्द्र पालले आज उत्तर दिनाजपुरमा उम्मेदवारी दर्ता गर्ने
रायगञ्ज: रायगञ्ज लोकसभा क्षेत्रबाट भाजपाका उम्मेदवार कार्तिक चन्द्र पालले आज उम्मेदवारी दर्ता गर्नेछन्। उम्मेदवारी दर्ता गर्नुअघि कालियागञ्जस्थित आफ्नो निवासबाट निस्केर आज सीधै बोयरा काली पुगेर पूजापाठ


















