
त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक लाग्यो
झापा, भद्रपुर (नेपाल): त्रिभुवन इन्टरनेशनल एयरपोर्टको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ। उडान भने निरन्तर हुनेछ। अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट


















