
दार्जीलिङमा साकेला उभाउली र किराती खम्बु राई सांस्कृतिक उत्सव भव्य रूपमा सम्पन्न
प्रशासनिक सिमाना फरक भए पनि सिक्किम र दार्जीलिङको मन एउटै छ: मुख्यमन्त्री तामाङ दार्जीलिङ: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ दार्जीलिङमा आयोजित ‘किराती खम्बु राई सांस्कृतिक उत्सव २०२६’

















