भागोप्रमोबाट युवा शक्ति समष्टि सभापतिको राजीनामा

f0db9442-08f6-4d02-b9fd-4744d1242f09

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टिको युवा शक्तिको अध्यक्ष माईकल गुरुङले राजिनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्षलाई पठाएका छन्‌। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोनादा पचेङ समष्टि युवा शक्तिको सभापति साथै साधारण सदस्यबाट पनि आफ्नो राजीनामा दिएका छन्।

About Author

Advertisement