Category: उत्तर-पूर्व

टीआरआई अभिलेखालय…
अभिलेखहरू
उत्तर-पूर्व

त्रिपुरा: ‘खेत बचाओ अभियान’ अन्तर्गत बामुटिया बेरीमुरामा कार्यशाला सम्पन्न

दिगो कृषिका लागि किसानहरूलाई प्रोत्साहन ​बामुटिया: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशका किसान र कृषिमा आधारित अर्थतन्त्र नयाँ ऊर्जाका साथ अघि बढिरहेको सन्दर्भमा आज बामुटिया बेरीमुरा स्कुलको

उत्तर-पूर्व

अरुणाचल: सीमा सुरक्षाका लागि सीमावर्ती गाउँको समृद्धि आवश्यक: मुख्यमन्त्री पेमा खाण्डू

​तवाङ: देशको सीमा सुरक्षालाई मजबुत बनाउन सीमावर्ती गाउँहरूलाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त बनाउनुपर्नेमा विशेष जोड दिइएको छ। यसै सिलसिलामा सीमा क्षेत्रका बासिन्दाको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यका

उत्तर-पूर्व

आसाम: साढे १० करोड रुपैयाँ मूल्यको लागुऔषध बरामद, एक तस्कर पक्राउ​

गुवाहाटी: लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्द गर्ने उद्देश्यका साथ आसाम पुलिसले चलाएको विशेष अभियानका क्रममा एक ठुलो सफलता हात लागेको छ। आसामको श्रीभूमि जिल्ला पुलिसले रातभर

उत्तर-पूर्व

आसाममा लागूऔषधविरुद्ध ठूलो सफलता: २.३४ करोड मूल्यको प्रतिबन्धित कफ सिरपसहित तीन जना पक्राउ

​गुवाहाटी: आसाम सरकारले लागूऔषध र अवैध ओसारपसारविरुद्ध चलाएको अभियानमा फेरि एकपल्ट ठूलो सफलता हात पारेको छ। आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाका केही

उत्तर-पूर्व

अरुणाचल: तवाङको विकासका लागि मुख्यमन्त्री र एनडीए साझेदार दलहरूबीच छलफल

​ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का साझेदार दलहरू भारतीय जनता पार्टी (भाजपा) र पिपुल्स पार्टी अफ अरुणाचल (पीपीए) का प्रतिनिधिमण्डलसँग भेटवार्ता

उत्तर-पूर्व

मणिपुर: पुलिसको ब्यापक धरपकड: उग्रवादी र लागुऔषध तस्करसहित ८ जना पक्राउ, हतियार जफत

​इम्फाल: मणिपुर पुलिसले विगत २४ घण्टामा राज्यका विभिन्न भागहरूमा चलाएको विशेष अपरेसनका क्रममा प्रतिबन्धित उग्रवादी संगठनका कमाण्डर, कार्यकर्ता र लागुऔषध तस्करहरूलाई पक्राउ गरेको छ। सुरक्षा बलले

उत्तर-पूर्व

शिलोगमा केन्द्रीय वित्तमन्त्रीको उपस्थितिमा उत्तर-पूर्वी राज्यका मुख्यमन्त्रीहरूको बैठक

बाह्य सहायता प्राप्त परियोजनाहरूद्वारा विकासलाई तीव्र पार्ने असमको प्रतिबद्धता ​शिलोग: मेघालयको राजधानी शिलोङमा आज ‘उत्तर-पूर्वी राज्यहरूको विकास र उन्नतिका लागि बाह्य सहायता प्राप्त परियोजनाहरू को उपयोग’

उत्तर-पूर्व

उत्तर-पूर्वी भारतकै सबैभन्दा ठूलो अर्गानिक मसला प्रशोधन केन्द्रको उद्घाटन

गान्तोक: उत्तर-पूर्वी भारतमा अर्गानिक खेती र कृषि क्रान्तिलाई नयाँ दिशा दिने उद्देश्यका साथ मेघालयको रि-भोई जिल्लामा क्षेत्रीय स्तरकै सबैभन्दा ठूलो अत्याधुनिक अर्गानिक मसला प्रशोधन केन्द्रको भव्य

उत्तर-पूर्व

अरुणाचल प्रदेश: ईटानगरमा भाजपाद्वारा ‘प्रगति पथ यात्रा’ को आयोजन

१२ वर्षको विकास अनि जनकल्याणकारी कार्यहरूलाई जनतामाझ पुर्‍याउने लक्ष्य* ईटानगर: केन्द्रमा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भएका परिवर्तनकारी विकास अनि जनकल्याणकारी योजनाहरूलाई जनतामाझ प्रष्ट

उत्तर-पूर्व

अरुणाचल प्रदेश: राज्य भाजपा कार्यालयलाई टोयोटा इनोभा गाडी हस्तान्तरण

​ईटानगर: अरुणाचल प्रदेश राज्य भारतीय जनता पार्टी (भाजपा) को सांगठनिक कार्य र जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउन राज्य कार्यालयलाई एउटा नयाँ गाडी उपहारस्वरूप प्रदान गरिएको छ।

उत्तर-पूर्व

मणिपुर हिंसाले विकास प्रयास प्रभावित, शान्ति बहालीमा बाधा : मुख्यमन्त्री खेमचन्द सिंह

इम्फाल : मणिपुरका मुख्यमन्त्री वाई. खेमचन्द सिंहले राज्यमा जारी हिंसा र अशान्तिले सरकारको विकास कार्यलाई गम्भीर रूपमा प्रभावित गरेको बताएका छन्। इम्फाल पश्चिम जिल्लामा आयोजित एक

उत्तर-पूर्व

ऐजवालका सात पर्यटकीय स्थलमा एकल-प्रयोग प्लास्टिक प्रतिबन्ध

मिजोरम :मिजोरमको ऐजवाल जिल्ला प्रशासनले जिल्लाका सात प्रमुख पर्यटकीय स्थलमा एकल-प्रयोग (सिंगल–यूज) प्लास्टिक वस्तुको प्रयोग, बिक्री, वितरण तथा भण्डारणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। वातावरण संरक्षण,