
असम: सरकारी जग्गालाई अतिक्रमणमुक्त बनाउनु राज्य सरकारको उच्च प्राथमिकता: मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमा
गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले सोमबार राति एउटा उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। उक्त महत्त्वपूर्ण बैठकपछि सञ्चारमाध्यमलाई सम्बोधन गर्दै उहाँले सरकारी भूमिमाथिको अवैध कब्जा र अतिक्रमण


















