
मेघालयमा राष्ट्रपति द्रैपदी मुर्मुले आईसीएआर स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्ने
शिलोङ: राष्ट्रपति द्रौपदी मुर्मुले मेघालयको रिभोई जिल्लाको उमियाममा भारतीय कृषि अनुसन्धान परिषद (आईसीएआर) को स्वर्ण जयन्ती समारोहको औपचारिक उद्घाटन गर्नेछिन्। उनको भ्रमणको मुख्य आकर्षण भनेको किसान



















