
असम: मुख्यमन्त्री सरमाको एक्सन: गहपुरको बाढीग्रस्त क्षेत्रमा मन्त्रीद्वय महन्त र बुढागोहाईं, उद्धार र राहतलाई तीव्र पार्न उच्चस्तरीय निर्देशन
गहपुर: असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाको विशेष निर्देशनपछि गहपुर क्षेत्रमा बाढी नियन्त्रण र राहत कार्यलाई युद्धस्तरमा अगाडि बढाइएको छ। चक्रङ नदीको जलस्तर एकाएक बढेर आसपासका



















