
असम बाढी: मुख्यमन्त्री सरमाद्वारा केन्द्रीय टोलीसँग धेमाजीको बाढीग्रस्त क्षेत्रको निरीक्षण, राहत कार्यको समीक्षा
धेमाजी/गुवाहाटी: असममा बाढीको विपद्का बीच प्रभावित नागरिकहरूलाई राहत पुर्याउन राज्य सरकारले सक्रियता बढाएको छ। यसै सिलसिलामा असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमाले जोनाई विधानसभा क्षेत्रका विधायक भुबोन


















