
ईंग्ल्याण्ड टेस्ट टोलीको नयाँ मुख्य प्रशिक्षक फ्लेमिंग अनि कप्तान जो रुट
लण्डन: ईंग्लिश क्रिकेटमा बेजबल युगको समापन भइसकेको छ। ईंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)-ले पुरुष टेस्ट टोलीको निम्ति स्टीफन फ्लेमिंगलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।




















